
Pbu
Gipsg
Gsg
Unsku
Gipsg
gst
Sebsg
Gmssl
Gst

Pvg
Rgu
Bbbpu
Sls
Asm
Gst
Rgu
Rgs
Sbs
Ggd
Vor
Hal
nsb
Bbu
Rsb
Ssm
Ksm
Tsm
Wsp

Pls
Bml
Jmb
Rpp
Abd
Syp
Jmb
sab
Rmb
Mks
Gsb
Ptm
bbt
दाङ । राष्ट्रिय प्रजातन्त्र पार्टी( राप्रपा)का क्षेत्रीय अध्यक्ष तथा पार्टीका पालिका अध्यक्षद्वय लिलाराम यादव र सर्जु प्रसाद यादवले भ्रामक प्रचारमा सत्यता नभएको बताउनु भएको छ ।
यहीँ बैशाख ३० गते हुन गइरहेको स्थानिय निकायको निर्वाचनमा आफ्नो पार्टीको तर्फबाट गाउँपालिका अध्यक्ष पदमा टोपेन्द्र खनाल,उपाध्यक्ष पदमा गीता चौधरी,वडा अध्यक्ष पदमा १ – दिपक मतवाला ,२- हरिशरण चौधरी , ३- नर बहादुर के. सी.,४ – राम गणेश यादव र ७ मा लिलाधर बस्नेत लगायत सदस्यहरु राजपुर गाउँपालिकाको समग्र बिकासका निम्ति योग्य , लगनशील तथा भ्रष्टाचार बिरोधी उमेदवार रहेको देखेर आफुहरु अत्तालिएर कतिपयले राजपुर ३ निवासी लिलाराम यादव र सर्जु प्रसाद यादव स्वयंले नै राप्रपा पार्टीका ३ नम्बर वडा अध्यक्ष पद तथा सदस्यका लागि भोट नमागी माओवादी केन्द्र तथा नेपाली काङ्ग्रेसका उमेदवारलाई सहयोग गरेको भन्ने भ्रामक प्रचार प्रसारमा कुनैपनि सत्यता नभएको यादवद्वयले जानकारी दिनु भयो ।
त्यस्तै यस्ता भ्रामक प्रचार प्रसारमा कुनै सत्यता नभएकोले आफ्ना कार्यकर्ता तथा शुभचिन्तकहरु सबैलाई सातै (७) स्थानका चुनाव चिन्ह हलोमा मतदान गरि राप्रपाका सम्पुर्ण उमेदवारहरुलाई अत्यधिक मतले बिजय गराउनुहुन सबैमा अनुरोध समेत गर्नु भएको छ ।
