
ksbus
rgu
Gsl
Bs1
Pbu
दाङ । देउखुरीको राप्ती गाउँपालिका वडा नम्बर १ मा नेकपा एमालेका वडा अध्यक्ष पदका उम्मेदवार गेमे खड्का सहित पुरै प्यानल विजयी भएकाे छ। एमालेका वडा अध्यक्ष पदका उम्मेदवार खड्काले ९२५ मत प्राप्त गरि वडा अध्यक्ष पदमा बिजयी भएका हुन् । त्यस्तै उनका निकटतम प्रतिद्वन्द्वी राष्ट्रिय जनमोर्चाका ठाकुरप्रसाद आचार्यले ७७० मत प्राप्त गरेका छन् । १५५ […]
दाङ । घोराही उपमहानगरपालिकाको मेयरमा पछिल्लो मत परिणाम अनुसार मेयरमा नेकपा (एमाले) का उम्मेदवार नरुलाल चौधरीले फराकिलो मतले अग्रता लिएका छन्। २६ हजार २२६ मत गणना गर्दा एमालेका चौधरीले दश हजार ५८३ मत पाएका छन्। गठबन्धनबाट नेकपा (माओवादी केन्द्र) का उम्मेदवार हेमराज शर्माले शुरूआती अग्रता लिएका थिए। उनलाई उछिन्दै एमाले चौधरीले १ हजार ८२ मतको […]
दाङ । स्थानीय तह निर्वाचन अन्तर्गत नेपाली काङ्ग्रेसका राजपुर गाउँपालिका अध्यक्ष पदका उम्मेदवार शरद बुढाथोकीले आफ्नो अग्रतालाई कायम राखेका छन्। रात्री प्रावि गंगदीमा जारी मतगणनाका क्रममा बुढाथोकीले हालसम्म ३ हजार ६ सय ९३ मत पाएका छन् भने उनका निकटतम प्रतिद्वन्द्वी गोलाकार भित्र हँसिया हथौडाका(नेकपा माओवादी केन्द्र) चक्र बहादुर खड्का (शिखर)ले जम्मा ३ हजार ४ मत […]
दाङ । लमही नगरपालिकामा नेपाली काङ्ग्रेसले निरन्तर अग्रताको बर्चस्व कायम गरेको छ । सुरुवात देखि नै अग्रता सहित लिड गरिरहेको नेपाली काँग्रेसले १,५,९,६,८ र २ को ९ हजार २ सय मत गन्दा ८ सय मतले अगाडि छ । माओबादी केन्द्रका बसन्तराज शर्मा बिक्रान्तले २६ सय ५६ मतले पछ्याउदै गर्दा नेपाली काङ्ग्रेसका जोगराज चौधरीले ३४ सय […]
दाङ । बंगलाचुली गाउँपालिकाको अध्यक्षमा माओवादी केन्द्रका तुलसीराम पुन (सुवास) र उपाध्यक्षमा नेपाली कांग्रेसका भक्तबहादुर जीसी निर्वाचित भएका छन् । अध्ययक्ष पुन ५ हजार ७४९ मत ल्याउँदै निर्वाचित भएका भए । उनले निकटम प्रतिस्पर्धी नेकपा एमालेका उम्मेदवार भेषराज खत्रीलाई १ हजार ९७१ मत अन्तरले हराए । एमालेका उम्मेदवार खत्रीले ३ हजार ७७८ मत प्राप्त गरेका […]
दाङ । स्थानीय तह निर्वाचनअन्तर्गत राजपुरमा नेपाली काङ्ग्रेसका अध्यक्ष उम्मेदवार शरद बुढाथोकीले आफ्नो अग्रतालाई कायम राखेका छन्। रात्री प्रावि गंगदीमा जारी मतगणनाका क्रममा बुढाथोकीले हालसम्म २ हजार ९ सय ३१मत पाएका छन्। उनका निकटतम प्रतिद्वन्द्वी गोलाकार भित्र हँसिया हथौडाका(नेकपा माओवादी केन्द्र) चक्र बहादुर खड्काले २ हजार ५ सय ६८ मत पाएका छन्। दुवैबीच बुढाथोकीले ३ […]
दाङ । घोराही उपमहानगरपालिका वडा नम्बर १९ मा गठबन्धनका उम्मेदवार ज्ञानबहादुर रायमाझी विजयी भएका छन् । गठबन्धनमा नेपाली कांग्रेसबाट वडा अध्यक्षका उम्मेदवार बनेका रायमाझीले १ हजार ७६९ मत ल्याएर बिजयी भएका हुन । त्यस्तै उनीसँगै १९ नम्वर वडामा गठबन्धनको सम्पूर्ण टिम बिजयी भएको छ । उनका प्रतिस्पर्धी नेकपा एमालेका हर्क घर्तीले ८६३ मत प्राप्त गरेर […]
दाङ । राजपुर गाउँपालिका वडा नंं. ७ मा नेकपा माओवादी केन्द्रका उम्मेदवार पुष्कर वलि वडा अध्यक्षमा निर्वाचित भएका छन् । गत राती सम्पन्न मत परिणाम अनुसार वलिले ८ सय २० मत प्राप्त गर्दै वडा अध्यक्षमा बिजयी भएका हुन । उनका निकटतम प्रतिस्पर्धी नेपाली काँग्रेसका लालबिर खड्काले ७ सय ७७ मत ल्याएका थिए । वडा सदस्यमा […]
दाङ । दंगीशरण गाउँपालिका वडा नम्बर ४ मा नेकपा एमालेका उम्मेदवार कमल चौधरी विजयी भएका छन् । चौधरीसंगै एमालेबाट एक जना वडासदस्य विजय भएका छन् भने तीन जना वडा सदस्यमा नेपाली कांग्रेसबाट विजयी भएका छन् । चौधरीले ६५७ मत ल्याएर विजयी भएका हुन भने उनका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका उम्मेदवार कल्चु चौधरीले ४६५ मत र […]