
Ssbus
Gsl
tssbus
Ssbus
Bs1
nsm
ssbus
Ssbus
Pbu
Sssbus1
Sssbus1

Asm
Wsp
Rgs
Gst
Vor
Ksm
Bbbpu
Rgu
Hal
Bbu
Pvg
nsb
Tsm
Rsb
Ggd
Sls
Rgu
Ssm
Sbs

Syp
Bml
Gsb
Mks
bbt
Jmb
Rpp
Abd
Pls
Ptm
Jmb
Rmb
sab
दाङ । लमही नगरपालिकामा नेपाली काङ्ग्रेसले निरन्तर अग्रताको बर्चस्व कायम गरेको छ ।
सुरुवात देखि नै अग्रता सहित लिड गरिरहेको नेपाली काँग्रेसले १,५,९,६,८ र २ को ९ हजार २ सय मत गन्दा ८ सय मतले अगाडि छ ।
माओबादी केन्द्रका बसन्तराज शर्मा बिक्रान्तले २६ सय ५६ मतले पछ्याउदै गर्दा नेपाली काङ्ग्रेसका जोगराज चौधरीले ३४ सय ५६ मतले अग्रता लिईरहेका छन । त्यस्तै एमालेका दण्डीराम चौधरीले भने २२ सय ५८ मत सहित पछ्याउदै छन ।
उपमेयर पदमा पनि काङ्ग्रेस हाबी बनेको छ । काङ्ग्रेसकि लक्ष्मी योगीले आफ्ना प्रतिद्वण्डी एमालेकि शुसिला शर्मालाई १ हजार ६७ मतले पछि पारेकि छिन । योगीले ३३ सय ६६ मत पाउँदा शर्माले २२ सय ९९ मत प्राप्त गरेकि छन । त्यस्तै माओबादी केन्द्रकि गँगा पाण्डेले १९ सय ८४ मत सहित पछ्याउँदै छन ।
अहिले सम्म लमही नगरका ९ वडा मध्य वडा नम्बर ९ र १ मा नेपाली काङ्ग्रेस प्यानल बिजयी बनेको छ भने ५ नम्बरमा माओबादी केन्द्रबाट वडाध्यक्ष र काङ्ग्रेसबाट ४ सदस्य निर्बाचित भएका छन । २०७४ को निर्बाचनमा लमही नगर एमालेले जितेको थियो । अहिले त्यस्रो हुने सम्भावना बढेको छ ।
