
Sssbus1
Bs1
Pbu
Gsl
Ssbus
Ssbus
Ssbus
ssbus
tssbus
nsm
Sssbus1

Sls
Vor
Bbu
Hal
Asm
Rgu
Wsp
Tsm
Ksm
Pvg
Bbbpu
Ssm
Ggd
Rgs
Gst
Sbs
Rsb
Rgu
nsb

Syp
Pls
Jmb
Bml
Ptm
Rpp
sab
Mks
bbt
Gsb
Jmb
Abd
Rmb
दाङ । राजपुर गाउँपालिका वडा नंं. ७ मा नेकपा माओवादी केन्द्रका उम्मेदवार पुष्कर वलि वडा अध्यक्षमा निर्वाचित भएका छन् ।
गत राती सम्पन्न मत परिणाम अनुसार वलिले ८ सय २० मत प्राप्त गर्दै वडा अध्यक्षमा बिजयी भएका हुन । उनका निकटतम प्रतिस्पर्धी नेपाली काँग्रेसका लालबिर खड्काले ७ सय ७७ मत ल्याएका थिए ।
वडा सदस्यमा नेकपा माओवादी केन्द्रका धनि प्रसाद खड्का ७७७ र नेपाली काङ्ग्रेसका प्रमोद बस्नेतले ७६९, महिला सदस्यमा नेपाली काँग्रेसका रेउती वलि ७८६ र दलित महिला सदस्यमा ललिता विश्वकर्मा ७७८ मत ल्याई निर्वाचित भई बिजयी हुनु भएको छ । बाँकी मतगणना हुने काम निरन्तर जारी रहेकाे निर्वाचन अधिकृत कार्यालय राजपुरले जनाएको छ।
