
Ssbus
tssbus
ssbus
nsm
Ssbus
Pbu
Sssbus1
Ssbus
Sssbus1
Bs1
Gsl

Rgu
Tsm
Ssm
Ggd
nsb
Rgu
Rsb
Bbu
Sls
Vor
Asm
Ksm
Hal
Bbbpu
Sbs
Gst
Pvg
Rgs
Wsp

Ptm
Rmb
Bml
Abd
Mks
bbt
Jmb
Pls
sab
Rpp
Syp
Jmb
Gsb
दाङ । स्थानीय तह निर्वाचनअन्तर्गत राजपुरमा नेपाली काङ्ग्रेसका अध्यक्ष उम्मेदवार शरद बुढाथोकीले आफ्नो अग्रतालाई कायम राखेका छन्।
रात्री प्रावि गंगदीमा जारी मतगणनाका क्रममा बुढाथोकीले हालसम्म २ हजार ९ सय ३१मत पाएका छन्। उनका निकटतम प्रतिद्वन्द्वी गोलाकार भित्र हँसिया हथौडाका(नेकपा माओवादी केन्द्र) चक्र बहादुर खड्काले २ हजार ५ सय ६८ मत पाएका छन्।
दुवैबीच बुढाथोकीले ३ सय ६३ मतको अन्तर कायम राखेका छन् भने काङ्ग्रेसका उपाध्यक्ष उम्मेदवार धनपति देवी यादवले २ हजार ८ सय ९८ मत पाएकी छिन् । उनीसँग सो पदमा प्रतिस्पर्धा गरिरहेका गोलाकार भित्र हँसिया हथौडाका(नेकपा माओवादी केन्द्र) का उम्मेदवार पुष्पा यादवले २ हजार ६ सय ५८ मत पाएका छन् ।
यस्तै हाल राजपुर गाउँपालिकाको ७ वटा वडामध्ये १, ६ र ७ बाट मतगणना भइसकेको छ भने वडा नम्बर २,३ र ४ बाट मतगणना भइरहेको छ। हालसम्म करिब ८ हजार ७ सय ५५ मत गणना भएको छ। यो अपडेट जेठ १ गते राति ११:३० बाजेको हो ।
