
Ssbus
nsm
Sssbus1
ssbus
Ssbus
tssbus
Sssbus1
Bs1
Pbu
Ssbus
Gsl

Ggd
Ssm
Sls
Rgu
Tsm
Bbbpu
Rgu
Gst
Wsp
Pvg
Asm
Rsb
Hal
Ksm
Bbu
Vor
Rgs
nsb
Sbs

Jmb
Mks
Ptm
Rpp
bbt
sab
Pls
Gsb
Jmb
Rmb
Bml
Abd
Syp
दाङ । घोराही उपमहानगरपालिकाको मेयरमा पछिल्लो मत परिणाम अनुसार मेयरमा नेकपा (एमाले) का उम्मेदवार नरुलाल चौधरीले फराकिलो मतले अग्रता लिएका छन्।
२६ हजार २२६ मत गणना गर्दा एमालेका चौधरीले दश हजार ५८३ मत पाएका छन्। गठबन्धनबाट नेकपा (माओवादी केन्द्र) का उम्मेदवार हेमराज शर्माले शुरूआती अग्रता लिएका थिए। उनलाई उछिन्दै एमाले चौधरीले १ हजार ८२ मतको अग्रता कायम गरेका छन्।
उनका प्रतिस्पर्धी माओवादीका शर्माले नौ हजार ५०१ मत पाएका छन्।
उपमेयरमा भने गठबन्धनबाट नेपाली कांग्रेसका उम्मेदवार भुपबहादुर डाँगी अगाडि छन्। उनले दश हजार ३०२ मत पाएका छन् भने एमालेकी हुमा डिसीले दश हजार १७५ मत पाएकी छन्।अग्रसनखबर
