
Sssbus1
Ssbus
Ssbus
ssbus
nsm
tssbus
Gsl
Bs1
Ssbus
Pbu
Sssbus1

Ssm
Pvg
Rgu
Rgs
Sbs
Asm
Sls
Ggd
Tsm
Rgu
Ksm
Vor
Bbu
Wsp
Hal
nsb
Gst
Bbbpu
Rsb

Jmb
Jmb
Ptm
Abd
bbt
Gsb
Rpp
Pls
Mks
Syp
Rmb
sab
Bml
दाङ । दंगीशरण गाउँपालिका वडा नम्बर ४ मा नेकपा एमालेका उम्मेदवार कमल चौधरी विजयी भएका छन् । चौधरीसंगै एमालेबाट एक जना वडासदस्य विजय भएका छन् भने तीन जना वडा सदस्यमा नेपाली कांग्रेसबाट विजयी भएका छन् ।
चौधरीले ६५७ मत ल्याएर विजयी भएका हुन भने उनका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका उम्मेदवार कल्चु चौधरीले ४६५ मत र नेकपा माओवादी केन्द्रका उम्मेदवार ठाकुर चौधरीले १३५ मत प्राप्त गरेका थिए ।
यस्तै दंगीशरण ४ मा जम्मा १६५१ मत खसेको थियो । उक्त वडा नेपाली कांग्रेसका केन्द्रीय सदस्य दीपक गिरी तथा गाउँपालिका अध्यक्षका उम्मेदवार शम्भु गिरीको हो ।
