कृष्णनगर वडा नं ३ वडाध्यक्षमा एमालेका सगिर अहमद खां विजयी

कपिलवस्तु । कपिलवस्तु जिल्लाको कृष्णनगर नगरपालिका वडा नं ३ मा नेकपा एमाले निकट उमेदवार सगिर अहमद खां विजयी भएका छन् । राजनीतिमा लागेका खां बिगतको निर्वाचनमा पनि ऊनी वडा अध्यक्षमा विजयी भएका थिए ।राजनीतिमा प्रखर वकता समेत रहेका उनी लामो समय देखि समाजमा भिगेका उनी र सामाजिक चिन्तनमा लिन रहेका खा अहिलेको स्थानीय तहको निर्वाचनमा […]

राप्ती गापा-२ को वडाध्यक्षमा माओवादीका चाैधरी सहित पुरै प्यानल विजय

दाङ । देउखुरीको राप्ती गाउँपालिका वडा नम्बर २ मा नेकपा माओवादी केन्द्रका वडा अध्यक्ष पदका उम्मेदवार पहलवान चाैधरी ( अनुप ) सहित पुरै प्यानल विजयी भएकाे छ। माओवादीका वडा अध्यक्ष पदका उम्मेदवार चाैधरीले १ हजार ६ मत प्राप्त गरि वडा अध्यक्ष पदमा बिजयी भएका हुन् । उनका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका हिमानन्द पाण्डेले ८५८ मत […]

राप्ती गापा- १ को वडाध्यक्षमा एमालेका खड्का सहित पुरै प्यानल विजय

दाङ । देउखुरीको राप्ती गाउँपालिका वडा नम्बर १ मा नेकपा एमालेका वडा अध्यक्ष पदका उम्मेदवार गेमे खड्का सहित पुरै प्यानल विजयी भएकाे छ। एमालेका वडा अध्यक्ष पदका उम्मेदवार खड्काले ९२५ मत प्राप्त गरि वडा अध्यक्ष पदमा बिजयी भएका हुन् । त्यस्तै उनका निकटतम प्रतिद्वन्द्वी राष्ट्रिय जनमोर्चाका ठाकुरप्रसाद आचार्यले ७७० मत प्राप्त गरेका छन् । १५५ […]

घोराही उपमहानगरपालिकामा एमालेका चौधरीले एक हजार मतसंगै गठबन्धनलाई पछि पार्दै

दाङ । घोराही उपमहानगरपालिकाको मेयरमा पछिल्लो मत परिणाम अनुसार मेयरमा नेकपा (एमाले) का उम्मेदवार नरुलाल चौधरीले फराकिलो मतले अग्रता लिएका छन्। २६ हजार २२६ मत गणना गर्दा एमालेका चौधरीले दश हजार ५८३ मत पाएका छन्। गठबन्धनबाट नेकपा (माओवादी केन्द्र) का उम्मेदवार हेमराज शर्माले शुरूआती अग्रता लिएका थिए। उनलाई उछिन्दै एमाले चौधरीले १ हजार ८२ मतको […]

राजपुरमा काङ्ग्रेसका बुढाथोकीले ६ सय ८९ मतले अग्रता कायम राख्दै

दाङ । स्थानीय तह निर्वाचन अन्तर्गत नेपाली काङ्ग्रेसका राजपुर गाउँपालिका अध्यक्ष पदका उम्मेदवार शरद बुढाथोकीले आफ्नो अग्रतालाई कायम राखेका छन्। रात्री प्रावि गंगदीमा जारी मतगणनाका क्रममा बुढाथोकीले हालसम्म ३ हजार ६ सय ९३ मत पाएका छन् भने उनका निकटतम प्रतिद्वन्द्वी गोलाकार भित्र हँसिया हथौडाका(नेकपा माओवादी केन्द्र) चक्र बहादुर खड्का (शिखर)ले जम्मा ३ हजार ४ मत […]

लमही नगरमा निरन्तर काङ्ग्रेसको बर्चस्व, ८ सय मतले अग्रता

दाङ । लमही नगरपालिकामा नेपाली काङ्ग्रेसले निरन्तर अग्रताको बर्चस्व कायम गरेको छ । सुरुवात देखि नै अग्रता सहित लिड गरिरहेको नेपाली काँग्रेसले १,५,९,६,८ र २ को ९ हजार २ सय मत गन्दा ८ सय मतले अगाडि छ । माओबादी केन्द्रका बसन्तराज शर्मा बिक्रान्तले २६ सय ५६ मतले पछ्याउदै गर्दा नेपाली काङ्ग्रेसका जोगराज चौधरीले ३४ सय […]

दाङको बंगलाचुली गाउँपालिका अध्यक्षमा नेकपा माओवादी केन्द्रका पुन निर्वाचित

दाङ । बंगलाचुली गाउँपालिकाको अध्यक्षमा माओवादी केन्द्रका तुलसीराम पुन (सुवास) र उपाध्यक्षमा नेपाली कांग्रेसका भक्तबहादुर जीसी निर्वाचित भएका छन् । अध्ययक्ष पुन ५ हजार ७४९ मत ल्याउँदै निर्वाचित भएका भए । उनले निकटम प्रतिस्पर्धी नेकपा एमालेका उम्मेदवार भेषराज खत्रीलाई १ हजार ९७१ मत अन्तरले हराए । एमालेका उम्मेदवार खत्रीले ३ हजार ७७८ मत प्राप्त गरेका […]

राजपुरमा काङ्ग्रेसका उम्मेदवार बुढाथोकीको ३ सय बढी मतसंगै अग्रता कायम

दाङ । स्थानीय तह निर्वाचनअन्तर्गत राजपुरमा नेपाली काङ्ग्रेसका अध्यक्ष उम्मेदवार शरद बुढाथोकीले आफ्नो अग्रतालाई कायम राखेका छन्। रात्री प्रावि गंगदीमा जारी मतगणनाका क्रममा बुढाथोकीले हालसम्म २ हजार ९ सय ३१मत पाएका छन्। उनका निकटतम प्रतिद्वन्द्वी गोलाकार भित्र हँसिया हथौडाका(नेकपा माओवादी केन्द्र) चक्र बहादुर खड्काले २ हजार ५ सय ६८ मत पाएका छन्। दुवैबीच बुढाथोकीले ३ […]

घोराही उपमहानगरपालिका वडा नम्बर १९ मा गठबन्धनको प्यानल विजय

दाङ । घोराही उपमहानगरपालिका वडा नम्बर १९ मा गठबन्धनका उम्मेदवार ज्ञानबहादुर रायमाझी विजयी भएका छन् । गठबन्धनमा नेपाली कांग्रेसबाट वडा अध्यक्षका उम्मेदवार बनेका रायमाझीले १ हजार ७६९ मत ल्याएर बिजयी भएका हुन । त्यस्तै उनीसँगै १९ नम्वर वडामा गठबन्धनको सम्पूर्ण टिम बिजयी भएको छ । उनका प्रतिस्पर्धी नेकपा एमालेका हर्क घर्तीले ८६३ मत प्राप्त गरेर […]

हाम्रो टीम

संचालक तथा प्रबन्ध निर्देशक: मेगमन बुढा
सह-संचालक:विष्णु (वली) बुढा
सम्पादक : कृष्ण जि.एम
निर्देशक: भानु जोशी
सह-सम्पादक: टेकेन्द्र वली
क्राईमबिट प्रमुख : सागर थापा
जिल्ला ब्युरो: टेकबहादुर पुन
कार्यक्रम प्रमुख : मान ब.राना ‘ मानव’
प्रमुख सम्बाददाता : इराधा झाक्री मगर
वरिष्ठ सम्बाददाताहरु : शिवराज पन्थी, खडग ओली, तुलबहादुर कुँवर मगर,
जयप्रकाश पौडेल
सम्बाददाताहरु : टोपेन्द्र खनाल, शिव बस्नेत
सल्लाहकारहरु : बिपुल पोख्रेल, उदय जि.एम
कानुनी सल्लाहकार: वरिष्ठ अधिवक्ता रेवतीरमण भट्टराई
प्राविधिक :राजन चौधरी
क्यामेरा प्रमुख :नवराज गुरुङ

सामाजिक संजाल

सम्पर्क

एम.बि.के.एन मिडिया प्रा.लिद्वारा संचालित सिधा-पत्र डटकम
# सूचना तथा प्रसारण विभाग दर्ता नं . :– २४५९/०७७-०७८
#कम्पनी दर्ता नम्बर:- २४५५०७
# ठेगाना :- लमही न.पा-५ दाङ,लुम्बिनी प्रदेश नेपाल
# सम्पर्क : – ९८५७८४०५१७
# बिज्ञापन : – ९८०९५६३२३६
# इमेल :- [email protected]