Sidha Patra शनिबार, भाद्र १८, २०७९

कंचनपुर । नेपाली काङ्ग्रेसका युवा नेता तथा विश्व हिन्दु महासंघका प्रबक्ता शिरोमणि ओझालाई आसन्न प्रतिनिधि सभा निर्वाचनका लागि कञ्चनपुर क्षेत्र नम्बर २ बाट उम्मेदवार छनोटका लागि सिफारिस गरिएको छ ।

नेपाली काङ्ग्रेसले समानुपातिकतर्फ उम्मेदवारको लागि सिफारिस गरेको युवा नेता ओझाले जानकारी दिनु भयो । यसैबीच नेपाली काङ्ग्रेसका नेता तथा विश्व हिन्दु महासंघका प्रबक्ता शिरोमणि ओझाले प्रतिबद्धता पत्र जारी गर्दै पार्टीले अवसर दिएमा कुशलतापुर्वक आफ्नो भुमिका निर्वाह गर्ने बताउनु भयो ।

नेपाल विद्यार्थी संघको राजनीतिबाट अगाडी बढेका ओझा किसानहरुको पक्षमा समेत ओकालत गर्दै आउनु भएको छ । युवा हरुमाझ लोक प्रिय नेता शिरोमणि राष्ट्रियता,सिमा सुरक्षाको सन्दर्भमा देश ब्यापी सिमा अनुगमन तथा खबरदारी अभियानको नेतृत्व समेत गरिसक्नु भएको छ ।

हाम्रो टीम

संचालक तथा प्रबन्ध निर्देशक: मेगमन बुढा
सह-संचालक:विष्णु (वली) बुढा
सम्पादक : कृष्ण जि.एम
निर्देशक: भानु जोशी
सह-सम्पादक: टेकेन्द्र वली
क्राईमबिट प्रमुख : सागर थापा
जिल्ला ब्युरो: टेकबहादुर पुन
कार्यक्रम प्रमुख : मान ब.राना ‘ मानव’
प्रमुख सम्बाददाता : इराधा झाक्री मगर
वरिष्ठ सम्बाददाताहरु : शिवराज पन्थी, खडग ओली, तुलबहादुर कुँवर मगर,
जयप्रकाश पौडेल
सम्बाददाताहरु : टोपेन्द्र खनाल, शिव बस्नेत
सल्लाहकारहरु : बिपुल पोख्रेल, उदय जि.एम
कानुनी सल्लाहकार: वरिष्ठ अधिवक्ता रेवतीरमण भट्टराई
प्राविधिक :राजन चौधरी
क्यामेरा प्रमुख :नवराज गुरुङ

सामाजिक संजाल

सम्पर्क

एम.बि.के.एन मिडिया प्रा.लिद्वारा संचालित सिधा-पत्र डटकम
# सूचना तथा प्रसारण विभाग दर्ता नं . :– २४५९/०७७-०७८
#कम्पनी दर्ता नम्बर:- २४५५०७
# ठेगाना :- राजपुर गा.पा-२ दाङ,लुम्बिनी प्रदेश नेपाल
# सम्पर्क : – ९८५७८४०५१७
# बिज्ञापन : – ९८०९५६३२३६
# इमेल :- [email protected]