
Djs
Gfs
Pbu
pku
Rgp
Lnp
Unsku
Srbpu
Rgp1
cjs
Gis
Sds
sbs
Cps
Ggp
Pes
Rgp
Sgr
Rmb
दाङ । नेपाल रेड्क्रस सोसाइटी गढवा शाखाको आयोजनामा राजपुर गाउँपालिका भित्रमा रहेका ३२ वटा विद्यालयमा माक्स र सेनिटाइजर वितरण संगै अति विपन्न परिवारलाई नगद धनराशि वितरण गर्ने कार्य सम्पन्न गरेको छ ।गत शुक्रबारदेखि सोसाइटीले राजपुर गाउँपालिकाको वडा नम्बर २ मा रहेको सोमइ प्राथमिक विद्यालय लाई २२०० थान माक्स, १० बोटल सेनिटाइजर,२ पाकेट ग्लोभस त्यस्तै वडा […]
काठमाडौँ । नेपालमा आज थप ९ सय,३६ जनामा कोरोना संक्रमण भएसगै संक्रमितको संख्या २ लाख,५० हजार,१ सय ८० जना पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आजसम्म नेपालमा आजसम्म सक्रिय संक्रमितको संख्या ९ हजार ८ सय ८१ जना रहेको छ । मन्त्रालयका अनुसार आज १९ सय ९६ जना डिस्चार्ज भएसगै आजसम्म घर फर्किनेको संख्या २ […]
काठमाडौं । अमेरिकामा सोमबारबाट कोरोनाविरुद्धको खोप लगाउन सुरु गरने भएको छ । अमेरिकाले फाइजर,बायोएनटेक खोप दिन लागेको हो । अमेरिकाको फुड एण्ड ड्रग एडमिनिस्ट्रेसन (एफडीए)ले यसलाई कोरोना भाइरसविरुद्ध ९५ प्रतिशत प्रभावकारी र सुरक्षित भनेको छ । एफडीएले यो खोप प्रयोग गर्न गत शुक्रबार मात्रै अनुमति दिएको थियो । खोप लगाउन सुरु गर्नुभन्दा अगाडि ३० लाख […]
दाङ । क्यान्सर पीडित सहयोग समाज दाङ नेपाल संस्थाका संरक्षक तथा संस्था सृजना समितिका संयोजक दिपेन्द्र घर्ती मगरको प्रमुख पहल र साउदी अलब्राक कम्पनीका किसान काफ्ले सहितको सम्पुर्ण अलब्राक कम्पनीको नेपाली दाजुभाइहरुको सक्रियतामा साउदी रियाल एक्काईस सय,८३ रुपैया संकलन गरि इस्पाइनल मस्कुलर एट्रोफि नामक रोग देखि शिशु अबस्थामै पीडित भएकी १३ महिने बालिका सियोना श्रेष्ठको […]
काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप १ हजार,३ सय,४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । यससँगै नेपालमा हालसम्म कोरोना संक्रमितको कुल संख्या २ लाख ३३ हजार ४ सय ५२ पुगेको हो । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा इलाममा ११ जना,उदयपुरमा २, ओखलढुङ्गामा ४, खोटाङमा २, झापामा ६८, ताप्लेजुङमा २, […]
दाङ । दाङमा साढे ५८ हजार बालबालिकालाई भिटामिन ए क्याप्सुल खुवाईने भएको छ । सरकारले ६/६ महिनामा खुवाउदै आएको भिटामिन ए,जुकाको औषधी र बालविटा आज र भोली खुवाउने कार्यक्रम तय गरेको छ । स्वास्थ्य कार्यालय दाङका अनुसार २ दिन ६ महिना देखी ५ बर्ष सम्मका ५८ हजार ५ सय ७१ जना बालबालिकालाई भिटामिन ए क्याप्सुल […]
रुकुमपश्चिम । रुकुम पश्चिम जिल्लाको चौरजहारी नगरपालिकाले ५ सैयाको अस्पताल सञ्चालन गरेको छ । नगरपालिकाको चिन्नेबगरमा शहीद स्मृति नगर अस्पताल सञ्चालन गरी नगरवासीलाई सेवा दिन सुरु गरिएको हो । अस्पतालबाट ओपिडी सेवा, इमर्जेन्सी सेवा, प्रसुति सेवा, ल्याब सेवा, फार्मेसी सेवा, एक्सरे तथा भिडियो एक्सरे सेवालगायतका सेवाहरु सञ्चालन हुने नगर प्रमुख विशाल शर्माले जानकारी दिए । […]
दाङ । महान्याधिवक्ताको कार्यालयले बलात्कारजस्तो जघन्य अपराधमा पनि मिलापत्र गराउने गलत कार्य रोक्न सबै सरोकारवाला मन्त्रालय मार्फत स्थानीय तहहरुलाई निर्देशन दिएको छ । बलात्कारजस्ता जघन्य अपराध मिलापत्र गराउन जनप्रतिनिधि नै संलग्न भएका समाचार सार्वजनिक भइरहेको बेला महान्याधिवक्ताको कार्यालयले संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय मार्फत सबै स्थानीय तहलाई परिपत्र गर्दै त्यस्ता गतिविधिमा रोक्न निर्देशन दिएको […]
काठमाडौँ । कोरोना भाइरसको महामारी अहिले सारा विश्वमा नै व्याप्त छ । अहिलेसम्म ११ लाख ५९ हजार १८६ जनाको मृत्यु भएको छ भने ४ करोड ३३ लाख ५३ हजार २८७ जनालाई संक्रमण भएको छ । त्यस्तै ३ करोड १९ लाख ७ हजार २५८ जना कोरोना संक्रमण मुक्त भएका छन् भने ७७ हजार ७९२ जनाको स्वास्थ्य […]