
Rgp
Srbpu
Unsku
Sds
Rgp
Pes
cjs
Ggp
Rgp1
Rmb
Sgr
Pbu
Cps
Lnp
Djs
Gfs
pku
sbs
Gis
दाङ । देउखुरीको लमही अस्पतालको नियमित बैठक सोमबार बसेको छ । झन्डै दश महिनापछि बसेको बैठकले केहि महत्वपुर्ण निर्णयहरु गरेको छ । एक हप्ता भित्र सुचारु हुनेगरि लामो समयदेखि बिग्रिएर थला परेका दुई वटा एम्बुलेन्सहरुलाई मर्मत गर्न ग्यारेजमा पठाईएको छ । त्यस्तै रिक्त रहेको एम्बुलेन्स चालक छिटो भन्दा छिटो नियुक्त गर्नका लागि सुचना प्रकाशित गर्ने […]
दाङ । जिल्लाका घोराही,तुलसीपुर,नारायणपुर र लमहीमा योग शिविरहरु सञ्चालनले नियमितता पाउँदै गर्दा यत्तिवेला देउखुरीको गढवा र गाउँ बस्तिहरुमा समेत योग प्रतिको आकर्षण बढ्न थालेको पाईएको छ ।मानव जगतको शारीरिक स्वस्थताका लागि योग ध्यान र प्रणायाम निकै महत्वपुर्ण र जरुरी आवश्यकता रहेको सन्देशले गाउँ बस्तिहरुपनि योगमय बन्न थालेको पतञ्जली योग समिति दाङले जनाएको छ । गढवा […]
दाङ । गढवा गाउँपालिका वडा नम्बर ६ लाई पूर्ण खोप सुनिश्चितता तथा दिगोपना वडा घोषणा गरिएको छ। “पूर्ण खोप सुरक्षित भविष्य”खोप पाउनु बालबालिकाको ‘नैसर्गिक अधिकार हो ‘ भन्ने मूल नाराका साथ दाङको गढवा गाउँपालिका वडा नम्बर – ६ लाई आईतवार पूर्ण खोप सुनिश्चितता तथा दिगोपना वडा घोषणा गरिएको हो। वडा खोप समन्वय समितिले गढवा स्वास्थ्य […]
दाङ । नेपाल नेत्रज्योति संघ दाङ शाखाको अध्यक्षमा तेस्रो कार्यकालका लागि पुनः कृष्णकुमार गिरी निर्बिरोध निर्वाचित हुनु भएको छ । शनिबार सम्पन्न संघको अधिबेशनले गिरीको नेतृत्वमा १३ जना सदस्यहरु सर्वसम्ममत रुपमा चयन भएको हो । जस्को सदस्यहरुमा रेशमबहादुर खडका,भगवती शर्मा,सुरेन्द्रबहादुर खडका, श्यामप्रकाश आचार्य,दिनेशकुमार डाँगी,पत्रकार लिला शाह,शारदा चौधरी,घनस्याम सुवेदी, चिरञ्जीवी रिजाल, तिलकबहादुर केसी,पत्रकार कृष्णप्रसाद घिमिरे (केपी) […]
दाङ । देउखुरीको राप्ती गाउँपालिकामा कृषकले पालेका पशुचौपायामा (लम्फी स्किन डिजिज ) छालामा संक्रमण हुने रोग फैलिएको छ । राप्ती गाउँपालिकाको वडा नम्बर २,४,५ र ९ मा बढी मात्रामा यो रोग देखा परेको छ । रोगका कारण वडा नम्बर ५ पुनखाेलाका थमन सिंह गाहा मगर,लंक बहादुर घर्ती मगर र तेज बहादुर घर्ती मगरको एक एक […]
दाङ । लुम्बिनी प्रदेश स्तरीय स्वास्थ्य निर्देशनालयको आयोजनामा औंलो दिवस २०८० को शून्य औंलो अबको थालनी,नवीनतम कार्य, कार्यान्वयनमा लगानी’ भन्ने नाराका साथ मंगलबार विश्व औंलो दिवस दाङको भालुबाङमा मनाइएको छ । २०२२ देखि २०२५ सम्म अर्थात आगामी तीन वर्ष भित्र औंलो निवारण गर्ने सरकारको लक्ष्य रहेको छ।औंलो निवारणका लागि स्थानीय औंलो बिरामीको संख्या शून्य हुनुपर्छ। […]
दाङ । देउखुरीको राजपुर गाउँपालिकाले विद्यार्थी र पालिका बासीको लागि निशु:ल्क स्वास्थ्य शिविर सञ्चालन गरेको छ । टाढाटाढाबाट लमही,घोराही जानुपर्ने बाध्यताको अन्त्य गर्न शिविर सञ्चालन गरिएको हो । आर्थिक अबस्था कमजोरी भएकालाई स्वास्थ्य चेकअप गर्न जानपनि समस्या थियो । दुरीले पनि थप समस्या थपिन्थ्यो । जसले गर्दा त्यहाका स्थानिय रोगलाई दबाएर बस्नुपर्ने बाध्यता थियो । […]
प्युठान । नवनियुक्त प्युठान अस्पताल बिकास समितिका अध्यक्ष बिजय बिराज बिष्टले अस्पतालमा डाइलोसिस सेवालाई कार्यान्वयनमा लैजान पहल थाल्ने बताउनुभएको छ। त्यस्तै आज सोमबार पदभार ग्रहण गर्दै नव नियुक्त अध्यक्ष बिष्टले आम नागरिकले अनुभुती गर्ने गरि अस्पतालको सेवालाई प्रभावकारी बनाउनुपर्नेमा जोड दिनुभयो ।सेवाग्राहीको गुनासो आउन नदिने गरि तत्पर्ताका साथ सेवाप्रबाहमा लाग्ने उहाको भनाई छ । स्वास्थ्य […]
काठमाडौं । देशभर पछिल्लो २४ घण्टामा थप १०८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । त्यस्तै स्वास्थ्य मन्त्रालयका अनुसार २ हजार ४५० नमूनामध्ये ७७८ जनाको पीसीआर परीक्षण गर्दा ५५ जना र १ हजार ६७२ जनाको एन्टीजेन परीक्षण गर्दा ५३ जना गरी १०८ जनामा कोरोना सक्रमण देखिएको हो । यस्तै कोरोनाको संक्रिय संक्रमितको संख्या ३८६ जना […]