
Srbpu
Sgr
Lnp
pku
Gfs
Unsku
Pes
cjs
Djs
Ggp
Rgp
Rgp1
sbs
Pbu

Ssm
Gst
Sls
Sbs
Asm
Wsp
Rgu
Rgu
Rgs
Pvg
Bbbpu
Vor
Bbu
Ksm
Tsm
nsb
Rsb
Hal
Ggd

Abd
sab
Bml
Mks
Rpp
Ptm
Jmb
Syp
bbt
Rmb
Gsb
Jmb
Pls
पाल्पा । पाल्पामा डेंगु संक्रमणबाट एक जनाको मृत्यु भएको छ । माथागढी गाउँपालिका वडा नम्बर १ चिदीपानी बुढीकोटका ३५ वर्षीय गोविन्द सारुको डेंगु संक्रमणबाट मृत्यु भएको हो ।
उनको तानसनेस्थित युनाइटेड मिसन अस्पतालमा उपचारका क्रममा मृत्यु भएको स्वास्थ्य कार्यालय पाल्पाका प्रमुख डा. राजेन्द्र गिरीले जानकारी दिनु भयो । सारुलाई असोज ५ गते अस्पतालमा भर्ना गरिएको थियो । उनलाई डेंगुका साथै स्क्रबटाइफ ससमेत पोजिटिभ देखिएको प्रमुख गिरीले जानकारी दिनु भयो ।
त्यस्तै जिल्लामा डेंगु संक्रमणबाट यसअघि तानसेन नगरपालिका वडा नम्बर ६ बर्तुङकी ६९ वर्षीया महिला र स्याङ्जा गल्याङकी एक बालिकाको मिसन अस्पतालमै उपचारका क्रममा मृत्यु भएको थियो । पाल्पामा हाल डेंगुबाट २ सय ८५ जना संक्रमित रहेको अस्पतालले जनाएको छ ।
