
mbd
Mbdvs
Sds
Rbs
Pbu
Gisld
दाङ । नेपाली काङ्ग्रेसका युबा नेता गोबिन्द वलीले सर्बोच्च सिखर सगरमाथाको विषयमा भारतीय पत्रकारले हाल दिएको अभिव्यक्तिले सिङ्गो नेपालीकै अपमान भएको बताउनु भएको छ । वलीले माघ १ गते पत्रकार संग टेलीफोनमा कुराकानि गर्दै सो कुरा बताउनु भएको हो । वलिले भन्नु भयो‘सगरमाथा सम्बन्धी एक भारतीय पत्रकारको टिप्पणीले हाम्रो राष्ट्रियता तिखो प्रहार भएको छ । […]
दाङ । यसपटक माघे संक्रान्तिलाई लक्षीत गर्दै होटल पौवाले आफ्ना सबै शाखाहरुबाट माघीको परिकार खुवाउने भएको छ । आगामी माघ १ गते माघे संक्रान्तिका दिन होटल पौवाका हरेक शाखाहरुमा परम्परा देखि खाईंदै आएको परिकारहरु ग्राहकहरुका लागि निशुल्क खुवाउन थालिएको होटल पौवाले जनाएको छ । पौवा गु्रपका अनुसार जुन जुन स्थानमा पौवाका शाखाहरु छन् सोहि शाखा […]
दाङ । मुख्यमन्त्री ग्रामीण विकास रोजगार कार्यक्रम अन्तरगत राजपुर गाउँपालिकाको आयोजनामा बहुकक्षा बहुस्तर शिक्षण विधि सम्बन्धि ३ दिने तालिम सोमबारदेखि लमहीको मन्त्र होटलमा सुरु भएको छ । राजपुर गाउँपालिका अध्यक्ष लोकराज केसीको अध्यक्षतामा उद्घाटन भएको सो कार्यक्रममा बोल्दै अध्यक्ष केसीले शिक्षकहरु समुदायको एक जिम्मेवारी व्यक्ति भएको बताउनु भएको छ । तालिमको औपचारिक कार्यक्रमको अध्यक्षता ग्रहण […]
दाङ । देउखुरी उद्योग बाणिज्य संघका अध्यक्ष तथा नेपाल उद्योग बाणिज्य महासंघ लुम्बिनी प्रदेशका नव कोषाध्यक्ष रत्न प्रसाद श्रेष्ठलाई देउखुरी उद्योग बाणिज्य संघ परिवारले सोमबार एक कार्यक्रमको आयोजना गरि बधाई एवं सम्मान गरेको छ ।नेपाल उद्योग बाणिज्य महासंघ अन्तरगत लुम्बिनी प्रदेशको उद्योग बाणिज्य महासंघको भरखरै सम्पन्न भएको निर्वाचनमा मनोनीत कोषाध्यक्ष पदमा चयन हुनु भएका श्रेष्ठलाई […]
दाङ । मुख्यमन्त्री ग्रामीण विकास तथा रोजगार कार्यक्रम र जिल्ला समन्व समिति दाङको आयोजनामा घोराही,दंगीशरण तथा गढ़वाको कार्यक्रम सिफ़ारिश समितिबाट छनौट भई यो वर्ष आएको वार्षिक कार्यक्रमलाई जिल्ला व्यवस्था तथा समन्व समितिको आइतबार जिल्ला समन्वय समिति घोराहीमा बैठक बसी कार्यक्रम स्वीकृत भएको छ । जिल्ला समन्वय समितिका सभापति जितेन्द्र मान नेपालीको अध्यक्षता तथा प्रदेश सभा […]
काठमाडौं । नेपाल विद्युत प्राधिकरणले स्मार्ट मिटर प्रयोगका लागि सरकारसँग निःशुल्क फ्रिक्वेन्सी माग गरेको छ । ग्राहकको जोडिनेे स्मार्ट मिटरको तथ्यांक प्राधिरकणको डाटा सेन्टरसम्म ल्याउन प्राधिकरणले ३९५देखि ४०० मेगाहर्ज ब्यान्डको फ्रिक्वेन्सी माग गरेको हो । स्मार्ट मिटरमा राखिएका विद्युतीय चिप्समार्फत सम्बन्धित मिटरेको तथ्यांक प्राधिकरणको डाटा सेन्टरमा ल्याउन प्राधिकरणलाई रेडियो फ्रिक्वेन्सी आवश्य परेको हो । फ्रिक्वेन्सी […]
दाङ । देउखुरीको आदर्श नमुना माध्यमिक बिद्यालय देउपुरको अध्यक्षमा ज्ञान प्रसाद चौधरी सर्बसहमतीबाट निर्बिरोध चयन हुनु भएको छ । लमही नगरपालिका वडा नम्बर ६ स्थित बिद्यालयमा सनिबार सम्पन्न अभिभाबक भेलाले चौधरीको नेतृत्वमा नया बिद्यालय ब्यबस्थापन समिति गठन गरेको हो । जसको सदस्यहरुमा निर्मला चौधरी,कर्ण बहादुर पुन,बिनोद चौधरी,शारदा खड्का र मनोनित सदस्यमा अनिता शर्मा चयन हुनु […]
दाङ । देउखुरीको लमही स्थित आदर्श नमूना माद्यमिक विद्यालयको ४८ औं अभिभावक भेला सनिवार एक कार्यक्रमको बीच देउपुरमा सम्पन्न भएकोछ ।विद्यालय ब्यबस्थापन समितिका अध्यक्ष रेशम बहादुर खड्काको अध्यक्षता एवं लुम्बिनी प्रदेश सभा सदस्य रेवतीरमण शर्माको प्रमुख आतिथ्यतामा सम्पन्न भेला कार्यक्रममा लमही नगरपालिका उप प्रमुख देवका बेल्बासे,३ नम्बर वडा अध्यक्ष बाबुराम चौधरी,लमही नगरपालिका शिक्षा शाखाका बिद्यालय […]
दाङ । देउखुरीको लमही खानेपानी उपभोक्ता तथा सरसफाई संस्थाको १६ औं बार्षिक साधारण सभा शुक्रबार सम्पन्न भएको छ । लमही खानेपानी उपभोक्ता तथा सरसफाई संस्थाका अध्यक्ष दण्डिराम चौधरीको अध्यक्षता तथा लुम्बिनी प्रदेश सभा सदस्य रेवतीरमण शर्माको प्रमुख आतिथ्यतामा सम्पन्न भएको साधारण सभामा प्रमुख अतिथि शर्माले खानेपानी र स्वास्थ्यको क्षेत्रमा बजेटको कमी नहुने बताउनु भएको छ […]