
Sds
mbd
Mbdvs
Rbs
Pbu
Gisld
पाल्पा । पाल्पा जिल्लामा शिकार खेल्ने क्रममा भरुवा बन्दुकको गोली लागेर एक जनाको मृत्यु भएको छ । सो घटनामा संलग्न रहेको अभियोगमा चार जनालाई प्रहरीले पक्राउ गरेको छ । रिब्दीकोट गाउँपालिका– ८ दानसिंडाँडाको चिलाउने पानी सामुदायिक वनमा बन्दुक पड्किदा छर्रा लागेर १३ वर्षीय लक्ष्मण छहारीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पाल्पाका प्रमुख एसपी सन्तोष भट्टराईले […]
काठमाडौँ । उत्तरको मुख्य तातोपानी नाका भएर हुँदै आएको व्यापारिक कारोबार आगामी २० दिनका लागि बन्द गरिएको छ । नेपाल–चीन जोड्ने मितेरी पुलको मर्मत थालिएपछि बिहीबारदेखि कारोबार रोकिएको हो । चीनले बिहीबारबाटै मितेरी पुलको मर्मत थालेको छ । चीनले पुल मर्मत गर्न बढीमा २० दिन लाग्ने र यो अवधिभर आयात बन्द गर्ने निर्णय भएको जानकारी […]
दाङ । देउखुरीको मन्त्र होटलमा बिहीबारदेखि खानेपानीको गुणस्तर तथा प्रणाली व्यवस्थापन सम्बन्धि २ दिने अभिमुखिकरण तालिम संचालन भएको छ ।खानेपानी तथा सरसफाइ उपभोक्ता महासंघ लुम्बिनी प्रदेशका संयोजक थानप्रसाद गैरेको अध्यक्षता एवं खानेपानी तथा सरसफाइ उपभोक्ता महासंघ राष्ट्रिय अध्यक्ष राजेन्द्र अर्यालको प्रमुख आतिथ्यता र खानेपानी तथा ढल व्यवस्थापन आयोजना बुटवलका आयोजना प्रमुख शालिकराम पौडेलको विशेष अतिथिमा […]
दाङ। देउखुरीमा एक जना सशस्त्र प्रहरी जवान मृत अवस्थामा फेला परेका छन् । पूर्वपश्चिम राजमार्ग देखि पचास मिटर उत्तर तर्फ अजम्मरी सामुदायिक वनमा आज बिहान साढे सात बजे प्रहरी जवान झुण्डिएको अवस्थामा फेला परेको वडा प्रहरी कार्यालय लमहीका प्रहरी निरीक्षक राजन पौडेलले जानकारी दिनु भयो । मृतक प्रहरी जवान नुवाकोट घर भएका अन्दाजी २९ बर्षीय […]
दाङ । पतन्जलि याेग नगर समिति लमहीकाे आयाेजनामा राप्ती गा.पामा रहेको निलसागर बृद्ध आश्र्ममा रहनु भएका कुल २८ जना मानसिक सन्तुलन गुमाएका बृद्ध-बृद्धाहरुको लागि बुधबार एक समारोहबीच फलफूल बितरण गरिएको छ । समितिले उहाँहरुको लागि फलफूल,लुगा घुने र नुहाउने साबुन,खाजा स्वरुप बिस्कुट हस्तान्तरण गरिएको पतन्जलि याेग समिति जिल्लाका उपाध्यक्ष शाहाना श्रेष्ठले जानकारी दिनु भयो । […]
दाङ । देउखुरीको राजपुर गाउँपालिका वडा नम्बर ७ भौवा नाकामा रहेको शिव शक्ति माध्यमिक विद्यालयमा मंगलबार एक कार्यक्रमको बीचमा बिज्ञान प्रयोगशाला कक्षाको उद्घाटन भएको छ ।विद्यालय व्यवस्थापन समितिका अध्यक्ष श्यामबहादुर झाक्रीको अध्यक्षता तथा राजपुर गाउँपालिका अध्यक्ष लोकराज केसीको प्रमुख आतिथ्यता र उपाध्यक्ष धनपतीदेवी यादवको विशेष अतिथिमा उद्घाटन भएको कार्यक्रममा प्रमुख अतिथि केसीले नाका क्षेत्रमा पहिलोपटक […]
दाङ । राप्ती गाउँपालिकाको छोट्की सिसहनियाँ र गढवा गाउँपालिकाको महदेवा जोड्ने नेपालकै दोस्रो लामो पक्की पुलको उद्घाटन माघ १२ गते प्रधानमन्त्री केपी शर्मा ओलीले गर्ने कार्यक्रम रहेको लुम्बिनी प्रदेशसभा सदस्य रेवतीरमण शर्माले जानकारी दिनु भएको छ । झण्डै एक वर्ष अघि निर्माण सम्पन्न भएको पुलको उद्घाटन प्रधानमन्त्री केपी शर्मा ओलीले गर्ने हुनु भएको छ । पुल […]
दाङ । देउखुरीको राजपुर गाउँपालिका वडा नम्बर २ बेला स्थित जनज्योति माध्यमिक विद्यालयको ५८ औं वार्षिक अभिभावक भेला कार्यक्रम आइतबार समापन भएको छ ।समाजसेवी एवं जेष्ठ अभिभावक खगेन्द्र आचार्यको अध्यक्षता तथा राजपुर गाउँपालिकाका अध्यक्ष लोकराज केसीको प्रमुख आतिथ्यता र उपाध्यक्ष धनपती देवी यादवको विशेष अतिथिमा संचालन भएको अभिभावक भेला कार्यक्रममा राजपुर शिक्षा शाखा प्रमुख केशव […]
दाङ । देउखुरीको राजपुर गाउँपालिका वडा नम्बर २ बेला अन्तरगत राप्ती नदीमा डुबेर बेपत्ता भएका २४ वर्षीय प्रदीप चौधरीको शव ५० घण्टा पछि मात्र गोताखोरको टिमले फेला पारेको छ । माघी संक्रान्तिको दिन आफन्त संग राप्ती नदीमा नुहाउने र पिकनीक खाने योजनाले चौधरी नदीमा गएका थिए । दिउँसोको ११:३० बजेको समयमा उक्त घाटमा पुगेर नदी […]