
Ksm
Gmk
mbd
Anm
Mbdvs
Pbu
Sds
Rbs
Gisld

Ggd
Sls
Bbu
Bbbpu
Vor
Rgu
Sbs
Gst
nsb
Tsm
Hal
Pvg
Wsp
Ssm
Rgs
Rsb
Rgu
Ksm
Asm

Bml
sab
Abd
Jmb
Gsb
bbt
Rmb
Pls
Mks
Ptm
Syp
Rpp
Jmb
दाङ । देउखुरीको लमही नगरपालिका वडा नम्बर ५ लमहीमा संचालन रहेको राप्ती दर्पण टेलिभिजनले रिहारमा संचालन रहेको गौशालालाई २० हजार बराबरको राहत सहयोग गरेको छ ।
मंगलबार बिहान सो टेलिभिजनका संचालक अरुण कुमार बुढाथोकी, कार्यक्रम प्रमुख भानु जोशी, प्राविधिक प्रमुख मुक्तिराम पौडेल, प्राविधिक साहयक टेकबहादुर बि.क लगायतको टिम देउखुरीको लमही नगरपालिका वडा नम्बर ९ लौरी रिहारमा रहेको बगार बाबा गोरक्ष धाम संरक्षण तथा सम्बर्द्धन मुल समितिद्वारा संचालन रहेको उक्त गौशालामै पुगेर समितिका सचिव कोटिलाल कवर लगायत अन्य समितिका पदाधिकारी मार्फत ४०० किलो बरान,१०० किलो चामल सहयोग गरेको हो ।
त्यस्तै उक्त राहत सहयोग गर्दै संचालक बुढाथोकीले थोरै थोरै भeपनि सबैले आ-आफ्नो स्थानबाट गौशालालाई यसैगरी राहत सहयोग गर्न सके सो गौशालालाई राम्रो व्यवस्थितरुपमा संचालन गर्न सकिने र छाडा छोडिएका गाइ बस्तुको व्यवस्थापन हुन सक्ने बताउदै सम्बन्धित सरोकारवाला निकायलाई सहयोग गर्न अपिल पनि गरेका छन् ।
