गढवा खानेपानीले थप्यो अर्को सुविधा

दाङ । गढवा खानेपानी संस्थाले उपभोक्त्ता र आम नागरिकलाइ समेत सेवा प्रवाह हुनेगरी गढवाका २ स्थानमा फायर हाइट स्टेसन निर्माण गरि अर्को महत्त्वपूर्ण सुविधा थप गरेको अध्यक्ष लेख बहादुर थापाले जानकारी दिनुभयो । फायर हाइट स्टेसन निर्माण भएपछी आगलागी भएको बेला दमकलमा सजिलै पानी भरेर आगो नियन्त्रण गर्न सकिने र खानेपानीको टैन्कर समेत भरेर आवश्यक […]

मृगौला पीडित पुस्ते विकद्वारा उपचारको लागि सहयोग गर्न अपिल

दाङ । देउखुरीको राप्ती गाउँपालिका वडा नम्बर १ भालुबाङ्ग निवासी मृगौला पीडीत पुस्ते विकले उपचारमा सहयोग गरि आफ्नो जीवन बचाई दिनको लागि सम्पूर्णमा हार्दिक अपिल गरेका छन्। विगत ३ महिनादेखि मृगौला फेल भएर बुटवल स्थित गाैतम बुद्ध सामुदायिक मुटु अस्पतालमा नियमित रुपमा डायलाइसिस गराउदै आएका विकले उपचार गर्ने रकम नभए पछि सहयोगको अपिल गरेका हुन् […]

सर्वोच्च अदालतद्वारा माइतीघरमा भएको निषेधाज्ञामा कारण देखाऊ आदेश जारी

काठमाडौँ । माइतीघरलाई निषेधित क्षेत्र घोषणा गर्ने जिल्ला प्रशासन कार्यालय, काठमाडौँको निर्णयमा सर्वोच्च अदालतले कारण देखाऊ आदेश जारी गरेको छ । सर्वोच्चका न्यायाधीश डा.आनन्दमोहन भट्टराईको एकल इजलासले सरकारका नाममा कारण देखाऊआदेश जारी गरेको हो । जिल्ला प्रशासन कार्यालय काठमाडौँले गत मंसिर ५ गते एक सूचना जारी गर्दै माइतीघर मण्डला लगायतका संवेदनशील क्षेत्रमा ३० दिनका लागि […]

लमहीमा रनवे ब्याग्स एण्ड कस्मेटिक एसाेसिरिज पसलको उद्घाटन

दाङ । देउखुरीको लमहीमा रनवे ब्याग्स एण्ड कस्मेटिक एसाेसिरिज पसल उद्घाटन भएको छ । नयाँ व्यवस्थापनका साथ संचालनमा आएको पसलको उद्घाटन देउखुरी उद्योग बाणिज्य संघका अध्यक्ष कमल जंग सिंह ठकुरीले गर्नु भएको हो । त्यस्तै उक्त पसलको उद्घाटन गर्दै अध्यक्ष ठकुरीले पछिल्लो समय महिलाहरु उद्यमशील बन्दै गएको बताउँदै आर्थिक रुपमा बलियो हुनका लागि कुनै न […]

विजयनगर गाउँपालिकाद्वारा जाजरकोट भुकम्प पीडितलाई आर्थिक सहयोग

कपिलवस्तु । कपिलवस्तुको विजयनगर गाउँपालिकाले जाजरकोट भूकम्पपीडितलाई आर्थिक सहयोग गरेको छ । गाउँपालिकाले बिहिबार बसेको गाउँकार्यपालिकाको बैठकले गाउँपालिका भरिका जनप्रतिनिधि,कर्मचारी र शिक्षक कर्मचारीको सेवा सुविधा र तलब वापतको रकम भुकम्प पीडितलाई सहयोग गरिएको गाउँपालिका अध्यक्ष गोपाल बहादुर थापाले बताउनु भयो । त्यस्तै उहाँले भुकम्प पीडितको राहतका लागि राहत स्वरुप २ लाख रुपैयाँ आर्थिक सहयोग गरिएको […]

गढवाको खज्रौटामा तीन दिने हेफर आधारशिला तालिम,आत्मनिर्भर बनाउन जोड

दाङ । गढवा गाउँपालिकाको आर्थिक तथा प्राविधिक सहयोग तथा ग्रामीण महिला उत्थान केन्द्र घोराही दाङको आयोजनामा विहिवार गढवा ५ खज्रौटामा तिन दिने हेफर आधारशिला तालिम सम्पन्न भएको छ। त्यस्तै खज्रौटा उद्यमी महिला समूह खज्रौटाका रेबा यादवको अध्यक्षता तथा गढवा गाउँपालिका अध्यक्ष यमनारायण शर्मा पोख्रेलको प्रमुख आतिथ्य तथा गढवा गाउँपालिका ५ नम्बर वडाध्यक्ष लेख बहादुर थापाको […]

महिला सशक्तिकरण र आत्मनिर्भर भिटा परियोजनाको पहिलो उद्देश्य :अध्यक्ष पोख्रेल

दाङ । महिला सशक्तिकरण र आत्मनिर्भर भिटा परियोजनाकाको पहिलो उद्देश्य रहेको गढवा गाउँपालिका अध्यक्ष यमनारायण शर्मा पोख्रेलले बताउनु भएको छ। बुधबार गढवा गाउँपालिका वडा नम्बर – ७ चन्दनपुरमा एक कार्यक्रममा बोल्दै अध्यक्ष पोख्रेलले सो कुरा बताउनुभएको हो। महिला आत्मनिर्भर बन्न उत्पादनमा जोड दिनु पर्ने बताउदै अध्यक्ष पोख्रेलले महिला सशक्तिकरण नभए सम्म आत्मनिर्भर बन्न नसक्ने ठोकुवा […]

काठमाडौं उपत्यकामा विशेष सुरक्षा प्रबन्ध,ड्रोन क्यामेराबाट निगरानी गरिने

काठमाडौं । आज काठमाडौंमा नेकपा एमालेको भातृ संगठन युवा संघ र मेडिकल व्यवसायी दुर्गा प्रसाईं नेतृत्वको राष्ट्र, राष्ट्रियता,धर्म संस्कृति र नागरिक बचाउ महाअभियानले गर्ने प्रदर्शनलाई लक्षित गरी काठमाडौं उपत्यकामा विशेष सुरक्षा प्रबन्ध मिलाइएको छ । उक्त प्रदर्शनमा घुसपैठ हुन सक्ने र अपि्रय घटना हुन सक्ने सम्भावनालाई विश्लेषण गर्दै काठमाडौं उपत्यकामा एकीकृत विशेष सुरक्षा योजना लागू […]

बढुवा भएका पाँच एसएसपीले लगाए दर्ज्यानी चिन्ह

काठमाडौं । भरखरै बढुवा भएका नेपाल प्रहरीका पाँच जना प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) ले बुधबार दर्ज्यानी चिन्ह लगाएका छन्। प्रहरी प्रधान कार्यालयमा प्रहरी महानिरीक्षक (आइजिपी) बसन्त बहादुर कुँवरले पाँच एसएसपीलाई दर्ज्यानी चिन्ह लगाइदिएका हुन्। यहीँ कार्तिक २४ गते गृहमन्त्रीस्तरको निर्णयअनुसार पाँच जना एसपीलाई एसएसपीमा बढुवा गर्ने निर्णय गरेको थियो । बसन्त रजौरे, रविकुमार पौडेल, नविनराज […]

हाम्रो टीम

संचालक तथा प्रबन्ध निर्देशक:मेगमन बुढा
सम्पादक : कृष्ण जि.एम

निर्देशक: भानु जोशी
क्राईमबिट प्रमुख : सागर थापा
जिल्ला ब्युरो: टेकबहादुर पुन

प्रमुख व्यवस्थापक : इराधा झाक्री मगर
प्रमुख सम्बाददाताहरु : शिवराज पन्थी, तुलबहादुर कुँवर मगर,
सुशीला (ओली) गिरी,जयप्रकाश पौडेल
सम्बाददाताहरु : टोपेन्द्र खनाल,शिव बस्नेत
सल्लाहकारहरु : बिपुल पोख्रेल,उदय जि.एम
कानुनी सल्लाहकार: वरिष्ठ अधिवक्ता रेवतीरमण भट्टराई

सामाजिक संजाल

सम्पर्क

एम.बि.के.एन मिडिया प्रा.लिद्वारा संचालित सिधा-पत्र डटकम
# सूचना तथा प्रसारण विभाग दर्ता नं . :– २४५९/०७७-०७८
#कम्पनी दर्ता नम्बर:- २४५५०७
# ठेगाना :- राजपुर गा.पा-२ दाङ,लुम्बिनी प्रदेश नेपाल
# सम्पर्क : – ९८५७८४०५१७
# बिज्ञापन : – ९८०९५६३२३६
# इमेल :- [email protected]