Sidha Patra बिहिबार, मंसिर ०७, २०८०

दाङ । देउखुरीको लमहीमा रनवे ब्याग्स एण्ड कस्मेटिक एसाेसिरिज पसल उद्घाटन भएको छ । नयाँ व्यवस्थापनका साथ संचालनमा आएको पसलको उद्घाटन देउखुरी उद्योग बाणिज्य संघका अध्यक्ष कमल जंग सिंह ठकुरीले गर्नु भएको हो ।

त्यस्तै उक्त पसलको उद्घाटन गर्दै अध्यक्ष ठकुरीले पछिल्लो समय महिलाहरु उद्यमशील बन्दै गएको बताउँदै आर्थिक रुपमा बलियो हुनका लागि कुनै न कुनै उद्यम गर्नुको बिकल्प नभएको बताउनु भयो ।यस्तै उक्त पसललाई उद्घाटन गर्दै अध्यक्ष ठकुरीले उदेश्य अनुसार पसल संचालन गर्न आग्रह गर्दै सफलताको शुभकामना दिनु भएको थियो । उक्त पसल लमही नगरपालिका वडा नम्बर ५ लमही बजारमा पसलका संचालिका एलिजा गुरुङले संचालनमा ल्याउनु भएको हो ।

हाम्रो टीम

संचालक तथा प्रबन्ध निर्देशक: मेगमन बुढा
सह-संचालक:विष्णु (वली) बुढा
सम्पादक : कृष्ण जि.एम
निर्देशक: भानु जोशी
सह-सम्पादक: टेकेन्द्र वली
क्राईमबिट प्रमुख : सागर थापा
जिल्ला ब्युरो: टेकबहादुर पुन
कार्यक्रम प्रमुख : मान ब.राना ‘ मानव’
प्रमुख सम्बाददाता : इराधा झाक्री मगर
वरिष्ठ सम्बाददाताहरु : शिवराज पन्थी, खडग ओली, तुलबहादुर कुँवर मगर,
जयप्रकाश पौडेल
सम्बाददाताहरु : टोपेन्द्र खनाल, शिव बस्नेत
सल्लाहकारहरु : बिपुल पोख्रेल, उदय जि.एम
कानुनी सल्लाहकार: वरिष्ठ अधिवक्ता रेवतीरमण भट्टराई
प्राविधिक :राजन चौधरी
क्यामेरा प्रमुख :नवराज गुरुङ

सामाजिक संजाल

सम्पर्क

एम.बि.के.एन मिडिया प्रा.लिद्वारा संचालित सिधा-पत्र डटकम
# सूचना तथा प्रसारण विभाग दर्ता नं . :– २४५९/०७७-०७८
#कम्पनी दर्ता नम्बर:- २४५५०७
# ठेगाना :- लमही न.पा-५ दाङ,लुम्बिनी प्रदेश नेपाल
# सम्पर्क : – ९८५७८४०५१७
# बिज्ञापन : – ९८०९५६३२३६
# इमेल :- [email protected]