सार्वजनिक स्थानमा एक वृद्धलाई कुटपिट गर्ने क्षेत्री पक्राउ

काठमाडौँ । प्रहरीले सार्वजनिक स्थानमा एक बृद्धलाई कुटपीट गरेको अभियोगमा एक आरोपीलाई पक्राउ गरेको छ । त्यस्तै सामाजिक सञ्जालमा देखिएको काठमाडौंको वसन्तपुर क्षेत्रमा वृद्धलाई कुटपिट गरेको भिडियोका सम्बन्धमा प्रहरीले छानबिन गरेको थियो । छानबिनका क्रममा कुटपिटमा संलग्न चन्द्रागिरी नगरपालिका थानकोटका ४४ वर्षीय प्रकाश क्षेत्रीलाई जिल्ला प्रहरी परिसर काठमाडौंबाट खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिएको छ । […]

राजपुरमा सोमईथान एल.एच एकेडेमीको उत्कृष्ट नतिजा : कक्षा ५ मा १००% उत्तीर्ण

दाङ । राजपुर गाउँपालिका गाउँपालिका वडा नम्बर २ मटेरियास्थित सोमईथान एल.एच एकेडेमीले शैक्षिक सत्र २०८२ को वार्षिक परीक्षामा कक्षा ५ तर्फ उल्लेखनीय सफलता हासिल गरेको छ । विद्यालयका अनुसार परीक्षामा सहभागी सबै विद्यार्थी उत्तीर्ण हुँदै १०० प्रतिशत नतिजा ल्याउन सफल भएका हो । त्यस्तै उक्त परीक्षामा सहभागी विद्यार्थीहरुमध्ये ९ जनाले A+ ग्रेड तथा अन्य ५ […]

गढवा गाउँपालिकामा सामाजिक सुरक्षा सम्बन्धि अन्तरक्रिया

दाङ । देउखुरीको गढवा गाउँपालिकामा जनप्रतिनिधि,वडा सचिव तथा सरोकारवालाबीच सामाजिक सुरक्षा सम्बन्धी अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । मंगलबार आयोजित कार्यक्रममा सामाजिक सुरक्षा व्यवस्थापन,घटना दर्ता तथा सेवा प्रवाहका विविध पक्षमा छलफल गरिएको हो । गाउँपालिका अध्यक्ष यमनारायण शर्मा पोख्रेल को अध्यक्षतामा सम्पन्न कार्यक्रममा सामाजिक सुरक्षा भत्ताको मासिक दररेट, त्रैमासिक वितरण प्रक्रिया, तथा आगामी वैशाख १ […]

प्यूठानको गौमुखीमा बृहत आँखा परिक्षण उपचार,३६ जनाले देखे उज्यालो संसार

प्यूठान । गौमुखी गाउँपालिका प्यूठान र लमही आँखा अस्पतालको संयूक्त आयोजनामा संचालन गरिएको बृहत आँखा परिक्षण उपचार तथा स्क्रिनिङ शिविरमा सयौं जना प्रत्यक्ष लाभांवित भएका छन् । चैत १६ गतेदेखि शुरु भएको शिविर २१ गतेसम्म संचालन भएको थियो । शिविरमा कुल ६ सय ६ जनाले आँखाको चेकजाँच गरेका थिए । त्यसमध्ये ४१ जना व्यक्तिहरु शल्यक्रियाका […]

कक्षा ८ को परीक्षामा गोरखा मावि लमही सर्वोत्कृष्ट जिपिए सहित,छात्र-छात्रा दुबै तर्फ नगर प्रथम

दाङ । गोरखा मोडेल सेकेण्डरी स्कुल लमहीले लमही नगरपालिका स्तरीय कक्षा ८ को वार्षिक परीक्षामा नगरपालिकामै सर्वोत्कृष्ट जिपिए ३.९४ सहित,छात्र र छात्रा दुबै तर्फ पालिकामै प्रथम हुन सफल भएको छ । स्कुलबाट नगर स्तरीय कक्षा ८ को परीक्षामा सहभागी भएका विद्यार्थीले ३.६-४.०(A+) ल्याउने =२७ जना रहेका छन् भने ३.२-३.६ (A) = ५८ जना र २.८-३.२ […]

दाङमा अबैध नदीजन्य बस्तु ओसारपसार गर्ने १३ ट्याक्टर पक्राउ गरी तीन लाख बढी जरिवाना

दाङ । जिल्ला प्रहरी कार्यालय दाङले अवैध नदीजन्य बस्तु ओसारपसारमा संलग्न भएका १३ वटा ट्याक्टरलाई पक्राउ गरी कारवाही गरेको जानकारी दिएको छ । प्रहरीका अनुसार चैत १७ गतेदेखि २३ गतेसम्मको अवधीमा जिल्लाका विभिन्न स्थानबाट १३ वटा ट्याक्टरलाई पक्राउ गरिएको हो । जिल्लाका विभिन्न स्थानमा अबैध रुपमा नदिजन्य पदार्थ -ढुङ्गा,बालुवा,गिट्टी) ओसारपसार कार्यमा संलग्न भएका ती ट्याक्टरलाई […]

लमही नगर स्तरीय कक्षा ८ को परीक्षामा गुरुकुल स्कुल शतप्रतिशत नतिजाका साथ प्रथम

दाङ । देउखुरीको लमही स्थित गुरुकुल एकेडेमीले आधारभूत तह (कक्षा ८) को परीक्षामा शतप्रतिशत नतिजा हासिल गर्दै लमही नगरपालिकाभित्र प्रथम स्थान हासिल गरेको छ । विद्यालयका शैक्षिक निर्देशक विवेक देवकोटाले जानकारी दिँदै गुरुकुलले छोटो समयमै शैक्षिक क्षेत्रमा उल्लेखनीय सफलता हासिल गरेको बताए । लमही नगरपालिकाले आज सार्वजनिक गरेको नतिजा अनुसार गुरुकुल एकेडेमी नगरभित्र उत्कृष्ट विद्यालयका […]

दाङमा फरार रहेका २१ जना अभियुक्त पक्राउ

दाङ । फरार सुचीमा रहेका २१ जनालाई प्रहरीले पक्राउ गरेको छ । विभिन्न मुद्दामा दोषी ठहर भई फरार रहेका उनीहरुलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय दाङले जानकारी दिएको हो । प्रहरीले फरार अभियुक्तहरुको खोजी गर्ने अभियान अन्र्तगत खोजीकार्य गर्नेक्रममा यहि चैत १५ गते देखि २४ गतेसम्म दश दिनको अवधीमा २१ जनालाई पक्राउ गरिएको प्रहरीले जनाएको […]

पालिका स्तरीय कक्षा ८ को परीक्षामा राजपुरको ज्योति आवि सतप्रतिशत ल्याउन सफल

दाङ । देउखुरीको राजपुर गाउँपालिका–१ गुरुङखोलामा अवस्थित ज्योती आधारभूत विद्यालयले यस वर्ष पनि उल्लेखनीय शैक्षिक उपलब्धि हासिल गर्न सफल भएको छ । विद्यालयले बिगतका वर्षहरु जस्तै शैक्षिक उत्कृष्टता कायम राख्दै शैक्षिक सत्र २०८२ मा सञ्चालन गरिएको पालिका स्तरीय कक्षा ५ र कक्षा ८ को परीक्षामा सतप्रतिशत नतिजा ल्याउन सफल भएको हो । राजपुर गाउँपालिकामा यस […]

हाम्रो टीम

संचालक तथा प्रबन्ध निर्देशक: मेगमन बुढा
सह-संचालक:विष्णु (वली) बुढा
सम्पादक : कृष्ण जि.एम
निर्देशक: भानु जोशी
सह-सम्पादक: टेकेन्द्र वली
क्राईमबिट प्रमुख : सागर थापा
जिल्ला ब्युरो: टेकबहादुर पुन
कार्यक्रम प्रमुख : मान ब.राना ‘ मानव’
प्रमुख सम्बाददाता : इराधा झाक्री मगर
वरिष्ठ सम्बाददाताहरु : शिवराज पन्थी, खडग ओली, तुलबहादुर कुँवर मगर,
जयप्रकाश पौडेल
सम्बाददाताहरु : टोपेन्द्र खनाल, शिव बस्नेत
सल्लाहकारहरु : बिपुल पोख्रेल, उदय जि.एम
कानुनी सल्लाहकार: वरिष्ठ अधिवक्ता रेवतीरमण भट्टराई
प्राविधिक :राजन चौधरी
क्यामेरा प्रमुख :नवराज गुरुङ

सामाजिक संजाल

सम्पर्क

एम.बि.के.एन मिडिया प्रा.लिद्वारा संचालित सिधा-पत्र डटकम
# सूचना तथा प्रसारण विभाग दर्ता नं . :– २४५९/०७७-०७८
#कम्पनी दर्ता नम्बर:- २४५५०७
# ठेगाना :- लमही न.पा-५ दाङ,लुम्बिनी प्रदेश नेपाल
# सम्पर्क : – ९८५७८४०५१७
# बिज्ञापन : – ९८०९५६३२३६
# इमेल :- [email protected]