पत्रकार सागर थापाले आफ्नो जन्म दिनमा रक्तदान गरेर मनाए

दाङ । आफ्नो जन्मदिनको अवसर पारेर दाङ घोराही उपमहानगरपालिका १५ निबासी राष्ट्रिय अनलाईन पत्रकार संघ लुम्बिनी प्रदेशका उपाध्यक्ष एवं एबिसी संचार खबर 24 नेपाल र सिधा पत्र डटकमका क्राइम ब्युरो प्रमुख दङ्गाली अनलाईनका कानुनी सल्लाहकार पत्रकार सागर थापाले बुधबार रक्तदान गर्नु भएको छ । पत्रकार थापाले रक्तदान नै जिबन दान हो भन्ने मान्यताका साथ आफ्नो […]

घरेलु हिंसाको विषयवस्तु उठान गरेको पारिवारिक टेलिसिरियल ‘सीता’को प्रसारण सुरु

काठमाडौं । घरेलु हिंसाको विषयवस्तु उठान गरेको पारिवारिक टेलिसिरियल ‘सीता’को प्रसारण सुरु भएको छ। सहिन प्रजापतिको लेखन तथा निर्देशनमा बनेको सिरियल हिमालय प्रीमियम टेलिभिजनबाट प्रसारण सुरु भएको हो । हरेक मंगलबार राती ८ बजे टेलिभिजनबाट प्रसारण हुने सिरियल आरटि इन्टरटेन्मेन्ट युट्युब च्यानलमार्फत आफुले चाहेको समयमा हेर्न सकिनेछ। गरिबिको पिडा,महिला माथिको विभेद,शिक्षाबाट बञ्चित चेलिको अवस्था र […]

गढवामा पालिका स्तरीय नमुना सहकारी बनाउन आठै वडामा प्रारम्भिक सहकारी भेला सुरु

दाङ । देउखुरीको गढवा गाउँपालिकाले गढवा गाउँपालिकामा एउटा पालिका स्तरीय नमुना सहकारी स्थापना गर्नका लागि आठ वटै वडामा प्रारम्भिक सहकारी भेला सुरु गरेको छ। गढवा गाउँपालिकामा सञ्चालित कृषि तथा पशु विकासमा आधारित साना किसान तथा युवा उद्यमशिलता साझेदारी परियाेजना अन्तरगत पालिका स्तरीय सहकारी गठनका लागि मंगलवार वडा नम्बर ६ गढवामा प्रारम्भिक बृहत भेला सम्पन्न भएकाे […]

पत्रकार सन्तोषकुमार गुप्ता र गायक श्रीधर कडेलको आधुनिक गीत ‘बाँचु म कसरी’ सार्वजनिक

दाङ । पत्रकार सन्तोषकुमार गुप्ता, गायक तथा मोडेल श्रीधर कडेल र टिकटक स्टार सिर्जना सुनारको बिशेष अभिनय रहेको पहिलो आधुनिक गीत ‘बाँचु म कसरी’ आज मंगलबार सार्वजनिक भएको छ । दाङ जिल्लामा रहेर लामो समयदेखि पत्रकारिता गर्दै आउनु भएका पत्रकार सन्तोषकुमार गुप्ता र नव उदोउँदो दंगाली गायक तथा मोडेल श्रीधर कडेल र प्यूठानी टिकटक स्टार […]

गुरुकुल एकेडेमीद्वारा राउटेलाई दशै खर्च प्रदान

दाङ । दाङको घोराहीमा रहेको अन्तराष्ट्रिय स्तरमा चर्चा बटुल्न सफल गुरुकुल एकेडेमीले राउटेलाई दशै खर्च उपलब्ध गराएको छ । गुरुकुल एकेडेमीका अध्यक्ष ई। अनन्तराज घिमिरेले दशै खर्च माग गर्दै दाङ आईपुगेका राउटेहरुलाई दशै खर्च उपलब्ध गराउनु भएको हो ।ई। घिमिरेले दशै खर्च बापत १० हजार रुपैँया उपलब्ध गराउनु भएको हो । सुर्खेतबाट आएका राउटेका मुखिया […]

जंगलकुटीको नाम बदल्दा माहोल तात्तियो,ब्यापक बिरोधपछि रातारात नाम सच्याईयो

दाङ । देउखुरीको गढवा गाउँपालिका वडा नम्बर ३ गोबरडिहामा अवस्थित धार्मिक तथा ऐतिहासीक महत्व बोकेको पर्यटकीय स्थल सिद्ध बाघनाथबाबा जंगलकुटीको ब्यवस्थापन समितिले मनोमानी ढंगले नाम फेरेर स्वागत द्धारमा ओंम त्रिकुटा गुरुधाम नेपाल नामाकरण गरेको बिषयमा ब्यापक बिरोध भएपछि देउखुरीको माहोल तात्एिको हो । सामाजिक क्षेत्र र सामाजिक सञ्जालमा समेत ब्यापक बिरोध भएपछि ब्यवस्थापन समितिले स्वागतद्धारमा […]

चुनाव जित्न गलत ‘अफवाह फैलाइदै : नरेश कुमार श्रेष्ठ

दाङ । दाङ जिल्ला उद्योग वाणिज्य संघको आगामी नेतृत्वका लागि दुई समूह चुनावी प्रचारमा होमिएका छन् । संयुक्त गठबन्धनको एउटा समूह र एमाले निकटस्थ ब्यवसायिहरुको अर्को समूह चुनावी रेसमा छन् । निर्वाचनमा आफूलाई कमजोर आँकलन गरेको एमाले निकटस्थ व्यवसायिहरुको समूहले भने इतर समूहका बारेमा भ्रामक सूचना प्रवाह गरेर व्यवसायिहरुलाई भड्काउने योजना बनाईरहेको छ । यसैक्रममा […]

दाङको अमिलियामा यात्रुबाहक बस दुर्घटना हुँदा २७ जना घाईते

दाङ । दाङको अमिलियामा यात्रुबाहक बस दुर्घटना हुँदा २७ जना घाइते भएका छन् । घाइतेमध्य ५ जनाको अवस्था गम्भिर रहेको ईलाका प्रहरी कार्यालय अमिलियाका प्रहरी प्रमुख लाल बहादुर श्रेष्ठले जानकारी दिए । दुर्घटनामा परी बिरेन्द्र नगर नगरपालिका वडा नम्बर २ सुर्खेत बस्ने बर्ष ६८ कि गँगादेबी पुलामी र उनका छोरा खगेन्द्र पुलामी, गुलरिया नगरपालिका वडा […]

राप्ती प्रेस मञ्चले गर्‍यो प्रमुख जिल्ला अधिकारी सुवेदीसँग परिचयात्मक कार्यक्रम

दाङ । दाङका प्रमुख जिल्ला अधिकारी रामबन्धु सुवेदीसँग राप्ती प्रेस मञ्चले परिचयात्मक कार्यक्रम सम्पन्न गरेको छ । मञ्चले सोमवार राप्ती गाउँपालिकाको बैठक हलमा कार्यक्रम गरेको हो । परिचयात्मक कार्यक्रममा बोल्दै प्रमुख जिल्ला अधिकारी सुवेदीले जिल्लाबासी जनताले अनुभुती गर्ने गरि शान्ति सुरक्षा कायम गर्न निश्पक्ष, स्वतन्त्र र कसै प्रति पुर्वग्राही नराखेर सुरक्षा प्रदान गर्ने बताएका छन् […]

हाम्रो टीम

संचालक तथा प्रबन्ध निर्देशक:मेगमन बुढा
सम्पादक : कृष्ण जि.एम

निर्देशक: भानु जोशी
क्राईमबिट प्रमुख : सागर थापा
जिल्ला ब्युरो: टेकबहादुर पुन

प्रमुख व्यवस्थापक : इराधा झाक्री मगर
प्रमुख सम्बाददाताहरु : शिवराज पन्थी, तुलबहादुर कुँवर मगर,
सुशीला (ओली) गिरी,जयप्रकाश पौडेल
सम्बाददाताहरु : टोपेन्द्र खनाल,शिव बस्नेत
सल्लाहकारहरु : बिपुल पोख्रेल,उदय जि.एम
कानुनी सल्लाहकार: वरिष्ठ अधिवक्ता रेवतीरमण भट्टराई

सामाजिक संजाल

सम्पर्क

एम.बि.के.एन मिडिया प्रा.लिद्वारा संचालित सिधा-पत्र डटकम
# सूचना तथा प्रसारण विभाग दर्ता नं . :– २४५९/०७७-०७८
#कम्पनी दर्ता नम्बर:- २४५५०७
# ठेगाना :- राजपुर गा.पा-२ दाङ,लुम्बिनी प्रदेश नेपाल
# सम्पर्क : – ९८५७८४०५१७
# बिज्ञापन : – ९८०९५६३२३६
# इमेल :- [email protected]