
Gsb
Tgp
Rsb
Ssb
Nsb
Bsn
Ssb
Ksb
Rks
Usb
Ksb
Fmb
jsb
Ksb
Ppu
Csb

Hl1
Usb
Gsb
Ssb
Tsb

Nps
Rgu
ptl
कपिलवस्तु । इण्डो नेपाल सामाजिक मंचका अध्यक्ष तथा राष्ट्रीय मुस्लिम मदरसा संगठन नेपालका संरक्षक र जनता समाजवादी पार्टी नेपाल लुम्बिनी प्रदेशका प्रवक्ता युवा नेता अकरम पठानले मुस्लिम धर्मावलंबीहरूले मनाउने इस्लाम धर्मका प्रचारक पैगम्बर मोहम्मदको जन्मोत्सवको उपलक्ष्यमा मनाइने मोहम्मद डे को शुभकामना व्यक्त गरेका छन्।
त्यस्तै पठानले स्वादेश तथा विदेशमा रहनु भएका मुस्लिम धर्मावलंबी तथा सम्पूर्ण नेपालीमा असोज ११ गते विहिवारका दिन मोहम्मद डे परेकाले हार्दिक सुभकामना व्यक्त गरेका हुन् ।
सोही मोहम्मद डे को अवसरमा सु स्वास्थ्य दिर्घायु एवम् उत्रोतर प्रगतिको कामना सहित पठानले सम्पूर्णमा शुभकामना व्यक्त गरेका छन्।
