गुरुकुल लमहीद्वारा विद्यार्थीहरुको लागि स्केटपार्क संचालन

दाङ । गुरुकुल एकेडेमी लमहीमा पनि विद्यार्थीहरुको लागि स्केटपार्क संचालनमा आएको छ । विभिन्न अफ्ठेरा परीस्थितिबाट संघर्ष गर्दै आएको गुरुकुल एकेडेमी छोटो समयमै जील्लामा सकारात्मक छाप बसाल्न सफल भएको छ । सफलताको खुट्किलोसंगै शैक्षिक सत्र २०८१ बाट गुकुल एकेडेमीले लमही र तुलसिपुरमा पनि आफ्ना शाखाहरु मार्फत विद्यालय सचालनमा ल्याएको छ । विद्यार्थीहरुको लागि अत्यधिक सेवा […]

अब एसइई सञ्चालनकाे जिम्मेवारी प्रदेशलाई दिने तयारी हुँदैछ: शिक्षामन्त्री भट्टराई

काठमाडौँ । शिक्षा,विज्ञान तथा प्रविधिमन्त्री विद्या भट्टराईले शिक्षा क्षेत्रलाई राजनीतिक दलको प्रभावबाट मुक्त गर्ने प्रयासमा आफू लागेको बताएकी छन्। शिक्षा पत्रकार सञ्जाल (इजोन) आयोजनामा आज यहाँ आयोजित कार्यक्रममा उनले शैक्षिक क्षेत्रलाई राजनीतिबाट मुक्त गर्न आफू क्रियाशील रहेको बताइन् । उनले भनिन्, “हालै सम्पन्न नेकपा एमालेको केन्द्रीय कमिटी बैठकले शैक्षिक संस्थामा बन्द, हडताल गर्न नपाइने निर्णय […]

रौतहटमा शितलहरका कारण विद्यालयहरु बन्द

रौतहट । मधेश प्रदेशमा पछिल्लो एक सातादेखि चलेको सितलहरसँगै चिसो बढेपछि रौतहटका विद्यालयहरू बन्द गरिन थालिएको छ । एकाबिहानैदेखि लगातार हुस्सु, कुहिरो लागेर चिसो बढेकोले विद्यार्थीहरुलाई पठन पाठनमा समस्या भएकोले यहाँका अधिकांश पालिकाहरूले छुट्टाछुट्टै सूचना प्रकाशित गरि बिधालय बन्द गर्न थालिएको हो । रौतहटका सामुदायिक तथा निजी विद्यालयमा बुधवारदेखि शुक्रबारसम्मका लागि पठनपाठन बन्द गर्ने निर्णय […]

लुम्बिनी प्राविधिक विश्व विद्यालयलाई देशकै नमूना बनाउनुपर्छः मुख्यमन्त्री आचार्य

बाँके । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले लुम्बिनी प्राविधिक विश्व विद्यालयलाई देशकै नमुना विश्व विद्यालय बनाउनेगरी भूमिका बढाउनुपर्ने बताएका छन् । प्रदेश सरकारले गौरवको आयोजनाको रुपमा अघि बढाएको प्राविधिक विश्व विद्यालयलाई देशकै नमुना विश्व विद्यालय बनाउनेगरी भूमिका बढाउन आवश्यक रहेको धारणा राखेका हुन् । विश्व विद्यालयको छैठौं सभा(सिनेट) बैठकलाई बुधबार बाँकेमा सम्वोधन गर्दै मुख्यमन्त्री आचार्यले […]

स्थानीय पाठ्यक्रम अनुरुप गोरखा स्कुल लमहीका विद्यार्थीद्वारा खानाको परिकार प्रदर्शन

दाङ । गोरखा मोडेल सेकेण्डरी स्कुल लमही कक्षा ८ मा अध्ययनरत विद्यार्थीहरुले मंगलबार स्थानीय खानाका परिकारहरु प्रदर्शन गरेका छन् । स्थानीय सरकार लमही नगरपालिकाले प्रकाशन गरेको स्थानीय पाठ्यक्रम अनुरुप कक्षा ८ मा पढ्ने विद्यार्थीहरुले किताबमा पढिने सैद्धान्तिक ज्ञानलाई व्यवहारिक ज्ञान मार्फत स्थानीय खानाका परिकारहरु बनाएर प्रदर्शन गरेका हुन् । देउखुरी क्षेत्रमा बस्ने थारु,यादव, ब्राह्मण,क्षेत्री,मगर, गुरुङ,तामाङ,राई […]

राप्ती गाउँपालिकामा माघ १६ देखि राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगिता हुने

दाङ । देउखुरीको राप्ती गाउँपालिकामा माघ १६ गतेदेखि पालिका स्तरीय राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगिता हुने भएको छ। सोमबार राप्ती गाउँपालिकाका अध्यक्ष प्रकाश विष्टको अध्यक्षतामा बसेको पालिका अन्तर्गतका सम्पूर्ण सामुदायिक तथा संस्थागत विद्यालयका प्रधानाध्यापकहरूको बैठकले उक्त निर्णय गरेको शिक्षा अधिकृत बासुदेव खनालले जानकारी दिए । राप्ती गाउँपालिकाको आर्थिक सहयोग तथा वडा नम्बर ४ मा रहेको […]

शिक्षक संगठनको क्षेत्रीय अधिवेशन लमहीमा सम्पन्न

दाङ । नेपाल राष्ट्रिय शिक्षक संगठन देउखुरी क्षेत्र नम्बर १ को अधिवेशन शनिवार लमहीमा सम्पन्न भएको छ । अध्यक्ष ज्ञानहरी रिजालको अध्यक्षता तथा लुम्बिनीप्रदेशका अध्यक्ष भागवत पौडेलको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा एमाले लुम्बिनी प्रदेश सदस्य तथा लमही नगरका पूर्व मेयर कुलबहादुर केसी,केन्द्रिय प्रतिनिधि दामोदर बस्नेत,एमालेका प्रदेश सदस्य सुरामणि बेल्वासे,क्षेत्रीय इन्चार्ज सहजराम यादव,शिक्षक संगठन लुम्बिनी प्रदेश […]

गोरखा स्कुल लमहीद्वारा वार्षिकोत्सवको पूर्व सन्ध्यामा रक्तदान कार्यक्रम सम्पन्न

दाङ । गोरखा मोडेल सेकेण्डरी स्कुल लमहीले वार्षिकोत्सवको पूर्व सन्ध्याको अवसर पारेर रोटरी क्लव अफ लमहीसंग सहकार्य गरेर रक्तदान कार्यक्रम तथा सरसफाई गरेको छ । बिहिवार ५१ जना शिक्षक, विद्यार्थी तथा कर्मचारीले रक्तदान गरेको गोरखा मोडेल सेकेण्डरी स्कुल लमहीका प्राचार्य लोकमान रिजालले जानकारी दिए । हरेक वर्ष विद्यालयले वार्षिकोत्सवको मौका पारेर रक्तदान शिविरको आयोजना गर्दै […]

राप्तीको ४ नम्बर वडा कार्यालयद्वारा विपन्न दलित विद्यार्थीलाई विद्यालय पोशाक वितरण

दाङ । देउखुरीको राप्ती गाउँपालिका वडा नम्बर ४ को वडा कार्यालयले वडाभित्रका दलित परिवारका विद्यार्थीलाई विद्यालय पोशाक मंगलबार वितरण गरेको छ । वडाभित्रका दुई सामुदायिक विद्यालयका बालविकासदेखि ५ कक्षा सम्मका ६७ जना विद्यार्थीलाई पोशाक वितरण गरेको हो । जनज्योति आधारभूत विद्यालय नयाँगाउँका ४३ र माध्यमिक विद्यालय मौरीघाटका २४ जना दलित विद्यार्थीलाई ५१ हजार रुपैयाँ बराबरको […]

हाम्रो टीम

संचालक तथा प्रबन्ध निर्देशक: मेगमन बुढा
सह-संचालक:विष्णु (वली) बुढा
सम्पादक : कृष्ण जि.एम
निर्देशक: भानु जोशी
सह-सम्पादक: टेकेन्द्र वली
क्राईमबिट प्रमुख : सागर थापा
जिल्ला ब्युरो: टेकबहादुर पुन
कार्यक्रम प्रमुख : मान ब.राना ‘ मानव’
प्रमुख सम्बाददाता : इराधा झाक्री मगर
वरिष्ठ सम्बाददाताहरु : शिवराज पन्थी, खडग ओली, तुलबहादुर कुँवर मगर,
जयप्रकाश पौडेल
सम्बाददाताहरु : टोपेन्द्र खनाल, शिव बस्नेत
सल्लाहकारहरु : बिपुल पोख्रेल, उदय जि.एम
कानुनी सल्लाहकार: वरिष्ठ अधिवक्ता रेवतीरमण भट्टराई
प्राविधिक :राजन चौधरी
क्यामेरा प्रमुख :नवराज गुरुङ

सामाजिक संजाल

सम्पर्क

एम.बि.के.एन मिडिया प्रा.लिद्वारा संचालित सिधा-पत्र डटकम
# सूचना तथा प्रसारण विभाग दर्ता नं . :– २४५९/०७७-०७८
#कम्पनी दर्ता नम्बर:- २४५५०७
# ठेगाना :- लमही न.पा-५ दाङ,लुम्बिनी प्रदेश नेपाल
# सम्पर्क : – ९८५७८४०५१७
# बिज्ञापन : – ९८०९५६३२३६
# इमेल :- [email protected]