
Rbs
Syees
Gsbus
Bksbus5
Jsbus
Gsl
dsbus
Pbu
Ddhbs
Amb
Ssbus
Csbus
syysr
Ratbs
gms
Nssbus7

Gst
Rgu
Ggd
Bbu
Ksm
Asm
Ssm
Vor
Hal
Bbbpu
Pvg
Rsb
Wsp
Rgu
Tsm
Sbs
Rgs
nsb
Sls

Jmb
Rmb
Ptm
Gsb
sab
Rpp
Syp
Jmb
Bml
Abd
Pls
bbt
Mks
दाङ । गुरुकुल एकेडेमी लमहीमा पनि विद्यार्थीहरुको लागि स्केटपार्क संचालनमा आएको छ । विभिन्न अफ्ठेरा परीस्थितिबाट संघर्ष गर्दै आएको गुरुकुल एकेडेमी छोटो समयमै जील्लामा सकारात्मक छाप बसाल्न सफल भएको छ ।
सफलताको खुट्किलोसंगै शैक्षिक सत्र २०८१ बाट गुकुल एकेडेमीले लमही र तुलसिपुरमा पनि आफ्ना शाखाहरु मार्फत विद्यालय सचालनमा ल्याएको छ । विद्यार्थीहरुको लागि अत्यधिक सेवा सुविधा दिदै आएको विद्यालयले एकपछि अर्को सुविधा दिदै आएको छ । यसै अवशरमा गुरुकुल एकेडेमी लमहीले आफ्ना विद्यार्थीहरुको लागि नि:शुल्क स्केट पार्क संचालनमा ल्याएको हो ।
दाङ जिल्लामै पहिलो पटक स्केट पार्क सहितको विद्यालय भएको विद्यालयले बताएको छ । मनोञ्जनको लागि विद्यार्थीहरु ब्यबसायिक रुपमा खोलिएका स्केटपार्कमा प्रति घन्टा १०० देखि ३०० सम्मको टिकेट काट्नुपर्ने बाद्यता आफ्ना विद्यार्थीहरुको लागि हटेको विद्यालयको भनाई छ । पढाईसंगै अन्य अतिरीक्त कृयाकलाप पनि गराउदै आएको गुरुकुल एकेडेमीले शिक्षा सहित खेलकुदमा विद्यार्थीहरुको सर्वाङ्गिन विकास गर्ने उद्धेश्यले उक्त स्केटपार्क संचालनमा ल्याइएको गुरुकुल एकेडेमी लमहीका प्रधानाध्यापक सुरज खनालले जानकारी दिए ।
त्यस्तै गुरुकुल एकेडेमी लमहीमा स्केटपार्क संचालनमा आउनु विद्यार्थीहरुको लागि सुखद र फाइदाजनक कार्य रहेको देउखुरी उद्योग बाणिँज्य संघका अध्यक्ष कमलजंग सिंह ठकुरीले बताए । कार्यक्रमको प्रमुख अतिथि समेत रहेका ठकुरीले पार्कको उद्धटन गर्दै यस्तो बताएका हुन् । आगामी दिनमा गुरुकुलमा अध्ययण गर्ने विद्यालर्थीहरुले स्केट पार्कमा नि:शुल्क रुपमा प्रयोग गरी यसबाट मनोरञ्जन लिन सक्नेछन ,” ठकुरीले भने” साथै विद्यालयले यहीँ माघ २१ गते सरस्वति पुजाको अवशरमा नि:शुल्क भर्ना समेत खोलेको छ ।
यस्तै सिमित सिटमा भर्ना खुलेको विद्यालयमा समयमै आफ्ना बालबालीकाहरुको भर्ना गरी शैक्षिक संगै अतिरीक्त कृयाकलाप तथा ब्यबहारीक ज्ञान हासिल गर्न पनि विद्यालयले अनुरोध गरेको छ । साथै गुरुकुल एकेडेमी तुलसिपुरले पनि विद्यार्थीहरुको लागि स्केटपार्कको सुविधा थप गरी यस अघिनै संचालनमा ल्याएको छ ।
