
Pbu
syysr
Amb
gms
Csbus
Bksbus5
Syees
Ssbus
Rbs
Ddhbs
dsbus
Jsbus
Ratbs
Gsl
Nssbus7
Gsbus

Sls
Asm
Rgs
Hal
Rgu
Pvg
Sbs
Gst
Tsm
nsb
Wsp
Bbbpu
Rgu
Vor
Bbu
Ssm
Ggd
Rsb
Ksm

Rmb
Gsb
Mks
Syp
sab
Ptm
Rpp
Pls
Abd
Bml
bbt
Jmb
Jmb
दाङ । गोरखा मोडेल सेकेण्डरी स्कुल लमही कक्षा ८ मा अध्ययनरत विद्यार्थीहरुले मंगलबार स्थानीय खानाका परिकारहरु प्रदर्शन गरेका छन् ।
स्थानीय सरकार लमही नगरपालिकाले प्रकाशन गरेको स्थानीय पाठ्यक्रम अनुरुप कक्षा ८ मा पढ्ने विद्यार्थीहरुले किताबमा पढिने सैद्धान्तिक ज्ञानलाई व्यवहारिक ज्ञान मार्फत स्थानीय खानाका परिकारहरु बनाएर प्रदर्शन गरेका हुन् ।
देउखुरी क्षेत्रमा बस्ने थारु,यादव, ब्राह्मण,क्षेत्री,मगर, गुरुङ,तामाङ,राई लगायतका विभिन्न जातजातिहरुले प्रयोग गर्ने खानाका परिकारहरुको प्रदर्शन कक्षा आठमा पढ्ने विद्यार्थीहरुले स्थानीय पाठ्यक्रममा भएको विषय अनुसार प्रत्यक्ष विद्यालयको प्राङ्गणमा खानाका परिकारहरु बनाएर प्रदर्शन गरिएको गोरखा मोडेल सेकेण्डरी स्कुल लमहीका प्राचार्य लोकमान रिजालले जानकारी दिए ।
त्यस्तै उक्त खानाको परिकार प्रदर्शनी कार्यमा विद्यार्थीहरुले ढिक्री,खरिया,म.म,समोसा,सेल रोटी,पुरि,अचार,मासुका परिकार सेकुवा लगायतका विभिन्न किसिमका परिकारहरु बनाएर शिक्षक गुरु एवं साथीहरुलाई खुवाएका थिए ।

