
Sgr
Rgp
Pbu
pku
Srbpu
Ggp
Unsku
Lnp
देश लकडाउन भएसँगै यातायात, कलकारखाना, व्यापार, व्यवसाय, विद्यालय, क्याम्पस, निजी तथा आवासीय विद्यालय, विश्वविद्यालय आदि शैक्षिक संस्थाहरू पूर्णरुपमा ठप्पछन् । सम्पूर्ण निकाय ठप्प भएसँगै शैक्षिक संस्थामा अध्ययनरत विद्यार्थीहरूलाई खाद्यन्न समस्या परेको छ । खाद्यन्न समस्या परेपछि उनीहरू के खाने, कता जाने भन्ने चिन्ताले दिनहुँ पिरोलिन्छन् । उनीहरूको पीडालाई मध्यनजर गर्दै राज्यले कुनै राहत तथा सहयोगका […]
‘नोबेल कोरोना’ नामक सुक्ष्म जिवाणुले यतिबेला संसारलाई ठुलो चुनौती दिएको छ । संसारका अधिकांश मुलुकहरु कोरोनाको चुनौतीलाई निस्तेज पार्न प्रयासरत देखिन्छन् । विश्व स्वास्थ संगठनले “नोबेल कोरोना” नाम दिएको उक्त भाइरस बिश्वका विकसित भनिएका देशहरु अमेरिका, चीन, दक्षिण कोरिया र युरोपेली मुलुकहरुको अत्याधुनिक चिकित्सा बिज्ञानलाई समेत ठाडो चुनौती दिदै संसारभर तिब्र गतिमा फैलिरहेको छ । […]
जाजरकोट। शक्ति सम्पन्न एवम् अपेक्षाकृत कमजोर र अत्यन्त कमजोर राष्ट्रहरू यतिबेला बुताले भ्याएसम्म नोबेल कोरोना भाइरस अर्थात् कोभिड–१९ सँग जुधिरहेका छन्। सिंगो मानव प्राणीलाई चुनौती दिइरहेको उक्त भाइरसले मुलुकभरका आम मानिसहरूलाई त्रसित पारेको छ। दिन दुगुणा रात चौगुणाको दरले फैलिरहेको यो भाइरस सम्भवतः २१ औँ शताब्दीको महामारी बन्नसक्छ। सयौँ मुलुकका लाखौँ मानिसको चिहान बनायो। कोरोनाकै […]
पछिल्लो समय कोरोना रोगबाट विश्वनै आक्रान्त भइरहेको छ ।यो सरुवा रोग भएकाले यसले संसारमा एक माहामारीको रुप लिएको छ भने अझैसम्मपनि यो रोगको समाधानको निमित कुनै विशेष विश्व स्वास्थ्य सगठनबाट स्वीकृत औषधी पत्ता लागेको छैन। साथै विश्वमा करिव दश लाख तिस हजार भन्दा बढि सक्रमित र साठी हजार भन्दा बढि मानिसहरुको मृत्यु भएको छ ।अमेरीका […]
मानिस पनि अरु प्राणी जस्तै यही पृथ्वीको प्राणी हो । करिव ८० लाख वर्ष अघि रामापिथेकस हुँदै अहिलेको मानिस सम्म आइपुगेको हो । विगतदेखि नै मानिसको शारीरिक वनावटमा त केही न केही परिवर्तन हुँदै आइरहेको छ । त्यो सँगसँगै मानिसले आप्mनो जीवन सहज बनाउन विभिन्न प्रविधिको विकास ग¥यो । त्यो प्रविधिलाई सहज रुपमा सञ्चालन गर्नको […]
अहिले कोरोना भाइरस कोभिड–१९ रोगको प्रकोपले पुरै विश्व नै आतकिंत बनेको छ । मै हु भन्ने विकसित तथा शक्ति सम्पन्न राष्ट्रहरुसमेत यो समस्याबाट नराम्ररी प्रभावित भइरहेका छन् । चिनको हुवाए प्रान्तको बुहान शहरबाट फैलिएको कोरोना भाइरस संक्रमण विश्वभर फैलदै गएपछि गत जनवरी ३० मा विश्व स्वास्थ्य संगठनले संकटकालको समेत घोषणा गरिसकेको छ । यसअघि सन् […]
कोरोना भाइरसको संक्रमणले पूरा विश्व आक्रान्त छ। सन्सारकै बिजयता र शक्तिशाली जीव सोच्ने हामी मनुष्य, हाम्रा आखाले पनि देख्न नसक्ने, सूक्ष्म जिवाणुले मच्चाएको कलाहोल र त्रासको परिधिभित्र साघुरिएर विश्व नै लगभग लकडाउन भएको छ। कोरोना भाइरसको बिषयमा म धेरै कुरा गर्न जान्दिन किनकी म चिकित्सा क्षेत्रको विशेषज्ञ पनि होइन र विशेषज्ञता नभएको बिषयमा तर्क बितर्क […]
कोरोना भाइरसबाट अहिले संसारभर लाखौ मानिस संक्रमित भएका छन् । हजारौंको मृत्यु भइसकेको छ । यो भाइरस विरालो, चमेरो, उटमा समेत प्रवेश गरेको बताइदै आएको छ । चिनको हुवेइ प्रान्तको वुहान शहरबाट यो भाइरस फैलिएको बताइन्छ । वुहान शहरको सामुन्द्रिक खानाबाट यो भाइरस फैलिने क्रम शुरुवात भएको आंशका गरिएको छ । विश्व स्वास्थ्य संगठनका अनुसार […]
रुपन्देही। देशले २०७२ साल असोज ३ गते नया संविधान पायो।त्यस्को ठिक दुई बर्षपछी २०७४ मा संबिधान कार्यान्वयनको लागि तीन तहको निर्वाचन भयो।केन्द्र,प्रदेश र स्थानीय गरि तीन तहको निर्वाचन सम्पन्न भए। एमाले र माओवादीको संयुक्त गठबन्धन बन्यो। त्यस्को नाम रहयो नेकपा। त्यही गठबन्धनले राम्रो जनमत बटुल्यो। कम्युनिस्ट्र सरकार बन्यो। तीनका नेताले सत्तामा हालिमुहाली गर्ने अबसर पाए […]