
केही दिनयता प्रदेशनं ५ काे नामाकरण र राजधानी निर्धारणकाे प्रस्तावले सिंगाे देशमा तरंग नै सिर्जना गरेकाे छ । यस प्रस्तावले अत्यन्तै दूरगामी महत्व बाेकेकाे हुनाले हरेकले तदनुरूप सम्यक र सही दृष्टिकोण बनाउन सक्नुपर्दछ । यस पावन बुद्धभूमिका नागरिकहरूले आफ्ना पूर्वजहरू शाक्यमुनी बुद्ध, महर्षि कपिल, पाणिनी, शशीधर स्वामी र स्वर्गद्वारी महाप्रभुहरूका ज्ञान, आदर्श, ध्यान, शिक्षा र […]
आदरणीय सम्पूर्ण मित्रजनमा सल्यान-दाङ,देउखुरी हाल साउदी अरबदेखी म चन्द्र पुनको हार्दिक नमस्कार छ !अहिलेको समयमा नेपाल राष्ट्रको हकमा भन्नू पर्दा भ्रष्टाचार, अपराध, लागुपदार्थ विहिन जस्तो परिस्थितिमा तत्काल सुन्दर, शान्त,समुन्नत समाजको शृजना आजको नागरिकको पहिलो इच्छा र प्रमुख चाहना रहेको छ । अब भने हाल र भविष्यको लागि भावी सरकारको एजेन्डा कस्तो हुनुपर्ला आफुले महसुस गरेर […]
दाङ । देउखुरीको राजपुर गाउँपालिका वडा नम्बर ६ कल्याणपुर नाकाका युवा भिम बहादुर घर्ती मगरले हाल युएईबाट सम्बन्धित सरोकारवाला निकायलाई दिएको जनचेतनामूलक सन्देश आजको सिधापत्र डिजिटल अनलाइन पत्रीकामार्फत प्रकाशन भएको छ । > नमस्कार सम्पुर्ण आदरणीय आमा-बुवा तथा दाजु-भाइ दिदी-बहिनीहरु र मेरा प्यारा साथी भाइहरुमा म भिम बहादुर घर्ती मगर हाल युएईबाट हो । आज […]
गुल्मी । गएको जेष्ठ १० गते शनिबार अति क्रुर र अमानवीय घटना नेपालको पश्चिम रुकुममा घटेको सुन्नमा आएको छ ।घट्ना विवरण अनुसार तीन चार बर्षदेखी अन्तर्जातिय प्रेम सम्बन्धमा रहेको पश्चिम रुकुमकी मल्ल थरकी सत्र बर्षिय केटि र जाजरकोटका एकाइस बर्षका केटाबिचको सम्बन्ध बिबाहमा परिणत हुन नपाइ दुखद अन्त्य भएको छ।अठार जना जति साथिहरु लिएर केटि […]
गुल्मी । नेपालमा दोस्रो पटक सम्पन्न संविधान सभाको चुनाव र त्यसबाट बनाइएको देशको गणतान्त्रिक संविधान २०७२ लाई टेकेर सम्पन्न भएको स्थानिय निर्वाचन र त्यस लगतै २०७४ मंसिरमा सम्पन्न संघिय निर्बाचनमा भारीमत हासिल गर्दै नेपाल कम्युनिस्ट पार्टी (नेकपा) स्थानिय,प्रदेश र संघमा मजबुत उपस्थिति जमाउन सफल भयो। जनताले दिएको मतको बलमा नेकपाले सत्ताको नेतृत्व गर्ने मौका पायो […]
चीनको बुहान प्रान्तबाट सुरु भएको कोरोना भाइरसले( कोभिड १९) बिश्वब्यापी रुपमा आफ्नो सन्जाल फैलाइरहे पनि बिस्वका सबै मुलुकहरु अहिलेसम्म त्यस्को रोकथाममा कामयाबी हुन सकिरहेको स्थिती छैन । यतिखेर बिश्वका ब्यस्त रहने शहरहरुसमेत प्रत्यक्ष वा परोक्ष रुपमा बन्दको अबस्थामा छन। मानिसको उपस्थिति सडक, बजार तथा ब्यापारिक ठाउहरुमा नगन्य मात्रामा देखिन्छ । बिभिन्न देशले आ आफ्नै रणनिती […]
नेपाली राजनिती अचम्मको छ । कुनैपनि बिषयमा एकैछिनमा समाजलाइ ध्रुबिकृत गरिहाल्छ । एकैछिनमा पुत्ला बनाएर पोलिन्छ ,एकैछिनमा जय जयकार गर्न बेर लगाइदैन ।राजनिती गर्नेले त गर्ने भए नै तर सामान्य जनता र कार्यकर्ता पनि सत्य तथ्य नबुझि सिधै पक्ष वा बिपक्षमा उभिन पुग्छन । बिचको समाधान खोज्न वा बिषयबस्तुलाइ बढी बिबादित नबनाउन कोहि पनि लागेको […]
धार्मिक र ऐतिहासिक रुपमा नेपाल र भारत बिच साइनो जोडिएको छ । त्यही मित्रताको सम्बन्ध भित्र गुम्सिएका बिस्तारबादी षड्यन्त्रका शृङ्खला धेरै पहिलेबाट नै जारी थिए। आधुनिक नेपालको निर्माण हुँदै गर्दा भारतमा ब्यापारी बनेर छिरेका अंग्रेज़हरु भारतलाई इष्ट इन्डिया कम्पनीको गुलाम बनाउदै आफ्नो उपनिबेशी पखेटा भारत भर फिजारिरहेका थिए। नेपाल निर्माण हुदाको बखत बाटै दक्षिणका शासकहरुबाट […]
गुल्मी । बिश्वब्यापी रुपमा फैलिएको यो कोरोना भाइरसले डिसेम्बर २०१९ देखि अहिले नयां बर्षको मे ११ सम्म आउदा करिब दुई लाख चौरासी हजार मानिसको ज्यान लिइसकेको छ । पछिल्लो आंकडा अनुसार अमेरिकामा पन्चासि हजार छ भने इटाली, फ्रान्स,ब्राजिल र बेलायतमा बढ्दो क्रममा छ। त्यस्तै संक्रमितको संख्या पन्ध्र लाख नाघिसकेको छ । विश्व स्वास्थ्य संगठनको भनाइ […]