
ebg
Ksbus
bpmhl
Ksbus
Ssbus
Lsbus
Gis
Bsbus
Nssbush
Gss
Ses
Lsbus
Gsbus
Gsbus
Ssbus
Ksbus
Gsbus
Gis
Rsbus
Ksbus

Sls
Asm
Ggd
Ksm
Rgu
nsb
Ssm
Tsm
Bbu
Rgu
Wsp
Sbs
Vor
Pvg
Rgs
Hal
Gst
Rsb
Bbbpu

Pls
bbt
Rmb
Rpp
Gsb
Jmb
Syp
Mks
Ptm
Bml
Jmb
Abd
sab
काठमाडौं । आज नेपाल प्रिमियर लिग (एनपिएल)को फाइनल खेल हेर्न शीर्ष नेताहरू समेत पुगेका छन् ।
फाइनलमा खेलमा सुदूरपश्चिम रोयल्स र जनकपुर बोल्ट्सबीच प्रतिस्पर्धा भइरहेको छ । फाइनल खेल हेर्न पुगेका नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा सँगै बसेर हेरेका छन् ।
त्यस्तै (एनपिएल)को फाइनल खेल हेर्न गृहमन्त्री रमेश लेखक, सुदूरपश्चिमका मुख्य मन्त्री कमल शाह लगायतका नेताहरु पनि कीर्तिपुर पुगेका छन् ।
एनपीएलको उपाधिका लागि सुदूरपश्चिमले जनकपुरलाई १ सय ८५ रनको लक्ष्य दिएको छ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा जारी सुदूरपश्चिम रोयल्स र जनकपुर बोल्ट्सबीचको खेल हेर्न दर्शकहरूको उल्लेख्य उपस्थिति रहेको छ ।
