
Ggp
Asb
Sgp
Lnp
lnp
Dus
ksb
Usb
Rgp
Rgp
Ggp
Rgp
Lks
Rgp
Jns

lms

काठमाडौं । नेपाल प्रिमियर लिगको उपाधिका लागि जनकपुर बोल्ट्सले १८५ रनको लक्ष्य पाएको छ।
त्यस्तै टस जितेर ब्याटिङ रोजेको सुदूरपश्चिमले २० ओभरमा ९ विकेट गुमाउँदै १८४ रन बनाएको हो।
