
Pbu
Jsbus
Ssbus
dsbus
Nssbus7
Csbus
Rbs
Amb
Gsl
Gsbus
Ddhbs
Ratbs
gms
Bksbus5
काठमाडौं । लुम्बिनी लायन्सले सिद्धार्थ बैँक नेपाल प्रिमियर लिग (एनपीएल) मा दोस्रो जित हात पारेको छ । शनिबार आज कीर्तिपुर स्थित टीयू अन्तर्राष्ट्रिय स्टेडियममा भएको खेलमा लुम्बिनीले पोखरा एभेन्जर्सलाई ३ विकेटले पराजित गरेको हो । पोखराले दिएको १५१ रनको लक्ष्य लुम्बिनीले १९.४ ओभर खेल्दै ७ विकेट गुमाएर पूरा गरेको हो । जितका लागि अन्तिम ओभरमा […]
काठमाडौं । काठमाडौं गोर्खाजले दोस्रो संस्करणको सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपिएल) मा दोस्रो जित निकालेको छ । मंगलबार आज त्रिवि त्रिकेट मैदानमा भएको लिगको ११औँ खेलमा काठमाडौंले लुम्बिनी लायन्सलाई २२ रनले हराएको हो । टस हारेर पहिले ब्याटिङ गरेको काठमाडौंले निर्धारित २० ओभरमा आठ विकेट गुमाउँदा १५७ रनको साझेदारी गरेको थियो । प्रत्युत्तरमा लुम्बिनीले […]
काठमाडौं । आज नेपाल प्रिमियर लिग अन्तर्गतको दोस्रो खेलमा काठमान्डु गोर्खाजलाई विराटनगर किङ्सले पराजित गरेको छ । यो जितसँगै विराटनगरले प्रतियोगितामा लगातार दोस्रो जित निकाल्दै अंक तालिकामा शीर्षस्थान बनाएको छ । पहिले ब्याटिङ गर्दै काठमान्डु गोर्खाजले दिएको १३५ रनको मध्यम लक्ष्य विराटनगरले १७ दशमलव १ ओभरमा पूरा गर्दै पाँच विकेटको जित निकाल्यो । विराटनगरको जितमा […]
काठमाडौँ । राजधानीमा जारी दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत दुई खेल आज हुने भएका छन् । कीर्तिपुर स्थित त्रिभुवन विश्वविद्यालय अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशाला बिहान ११:१५ बजे हुने पहिलो खेलमा कर्णाली र लुम्बिनी लायन्स भिड्नेछन् । लुम्बिनी रोहित पौडेल र कर्णाली सोमपाल कामीको कप्तानीमा मैदान उत्रिनेछ । त्यस्तै लुम्बिनी दोस्रो जितको खोजीमा छ । […]
काठमाडौं । बलिङ र ब्याटिङ दुवैमा उत्कृष्ट पुनरागमान गर्दै सुदूरपश्चिम रोयल्सले काठमान्डु गोर्खाजलाई पराजित गर्दै नेपाल प्रिमियर लिग (एनपीएल) दोस्रो संस्करणमा विजयी सुरुआत गरेको हो । यस सिजन पहिलो खेलमै साविक विजेता जनकपुर बोल्ट्सलाई हराएर लयमा देखिएको काठमाडौंलाई दोस्रो खेलमा साविक उपविजेता सुदूरपश्चिमले २९ रनले पराजित गरेको हो । सुदूरपश्चिमको जितमा हर्मित सिंहले अलराउण्ड प्रदर्शन […]
काठमाडौं । आज दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल)मा दुई खेल हुँदैछन् । कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा आज बिहान ११:४५ बजे हुने पहिलो खेलमा चितवन राइनोज र कर्णाली याक्स भिड्दैछन् । दोस्रो खेलमा विराटनगर किंग्स र पोखरा एभेन्जर्स प्रतिस्पर्धा गर्नेछन् । चारवटै टोलीको लक्ष्य सुखद् सुरुआत गर्ने हुनेछ । चितवन कुशल मल्लका कप्तानीमा मैदान […]
काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले दोस्रो संस्करणको सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपिएल) को उद्घाटन गरेकी छन् । विशेष समारोहबीच भएको उद्घाटन कार्यक्रममा उनले साविक विजेता जनकपुर बोल्ट्स तथा काठमान्डु गोर्खाजका खेलाडीसँग परिचय गरेकी थिइन् । त्यस्तै उद्घाटन समारोहलाई आकर्षक बनाउन खेल सुरू हुनुअघि हेलिकप्टरबाट मैदानमा पुष्पवृष्टि गरिएको थियो । दर्शकहरुले पनि उत्साहित देखिन्थे । […]
काठमाडौं । कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय (त्रिवि) क्रिकेट मैदानमा आजदेखि सुरु हुन लागेको नेपाल प्रिमियर लिग (एनपीएल) दोस्रो संस्करणको पहिलो खेलका सबै टिकट बिक्री भएका छन्। जिल्ला प्रहरी परिसर काठमाडौंले सोमबार जारी गरेको सूचना अनुसार टिकटविहीन दर्शकलाई खेल मैदान वरपर भीड नगर्न र आफू अनुकुल स्थानबाटै खेल हेर्न आग्रह गरिएको छ। त्यस्तै प्रहरीको सूचनामा भनिएको छ, […]
दाङ । देउखुरीको राप्ती गाउँपालिकामा आइतबार सम्पन्न राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता–२०८२ को उपाधि आदर्श नमूना माध्यमिक विद्यालयले जितेको छ। गाउँपालिकाको वडा नम्बर ४,स्थित श्री माध्यमिक विद्यालय मौरीघाटको खेलमैदानमा सम्पन्न प्रतिस्पर्धात्मक प्रतियोगितामा सहभागी ३५ विद्यालयमध्ये वडा नम्बर २, ,लालमटियास्थित आदर्श नमूना माध्यमिक विद्यालय विजयी बनेको हो। विद्यालयले ८ स्वर्ण, ५ रजत र ७ कास्यसहित कुल २० […]