आईपीएल-आज बैङ्लोर र पञ्जावबीच खेल हुँदै

इन्डियन । प्रिमियर लिग (आईपीएल) मा बिहीबार रोयल च्यालेन्जर्स बैङ्लोर र किङ्स ११ पञ्जावबीचको खेल हुँदैछ । नेपाली समयअनुसार बेलुका पौने आठ बजे दुवई इन्टरनेसनल क्रिकेट मैदानमा प्रतिस्पर्धा हुने भएको हो । यसअघि समान पहिलो खेलमा जित हात पारेको बैङ्ललोरले आफ्नो विजयी यात्रा कायम राख्ने योजनमा छ । त्यस्तै, पहिलो खेलमा दिल्ली क्यापिटल्ससँग पराजित भएको […]

अन्नपूर्ण म्याराथनको तेस्रो संस्करण स्थगित

पोखरा । कोरोना भाईरस (कोभिड १९ )को संक्रमणपछि उत्पन्न परिस्थितिलाई मध्यनजर गर्दै अन्नपूर्ण सेन्चुरी पर्यटन महोत्सव तथा अन्नपूर्ण म्याराथनको तेस्रो संस्करण स्थगित भएको छ ।जुन थर्ड अर्थात अन्नपूर्ण आरोहण दिवसको अवसर पारी म्यारथुन आयोजना हुँदै आएको थियो । आयोजक अन्नपूर्ण सेन्चुरी पर्यटन समितिका अध्यक्ष ललित गुरुङले तेश्रो पटक आयोजना हुने क्रममा रहेकोे अन्नपूर्ण सेन्चुरी पर्यटन […]

ओलम्पिक १ वर्षपछि सर्याे

काठमाडौँ । यो बर्ष आयोजना हुने भनिएको ओलम्पिकको मिति सरेको छ ।मंगलबार अन्तराष्ट्रिय ओलम्पिक कमिटीले कोरोनाको त्रासका कारण यही जुलाइ र अगष्टमा जापानमा हुने तय भएको ओलम्पिक एक वर्षपछि सरेको जनाएको छ ।आईओसी र जापान सरकारबीच टोकियो ओलम्पिक एक वर्षका लागि सार्ने सहमति जनाएका हुन् । कोरोनाको तीव्र फैलावटले ओलम्पिक कहिले हुने भन्ने अनिश्चित बनेको […]

रंगशाला र खेल स्थल बन्द गर्ने सरकारको निर्णय

काठमाडौं । सरकारले बैशाख तेस्रो सातासम्मको लागि रंगशाला र खेल स्थल बन्द गर्ने निर्णय गरेको छ । उपप्रधान एवं रक्षामन्त्री ईश्वर पोखरेलको नेतृत्वमा रहेको कोभिड–१९ रोकथाम तथा नियन्त्रण उच्च स्तरीय समन्वय समितिको बुधबार बसेको बैठकले आगामी बैशाख १८ गते सम्मलाई बन्द गर्ने निर्णय गरेको हो । नेपाली खेलकुदको सर्वोच्च निकाय राष्ट्रिय खेलकुद परिषद् राखेपले मंगलबार […]

इंग्लिस फुटबलका सम्पूर्ण गतिविधि स्थगित

लण्डन । इंग्लिस फुटबलका सम्पूर्ण गतिविधि स्थगित भएको छन् । कोरोना भाइरसको विश्वव्यापी महामारी फैलिएका बेला त्यसबाट जोगिने प्रयास स्वरुप इंग्ल्याण्डका सबै फुटबल गतिविधिहरू कम्तिमा आउँदो अप्रिल ३० सम्मका लागि स्थगित भएका हुन् । यसबाट इंग्ल्याण्डमा हुने सबै खेल प्रभावित भएका छन् । इंग्लिस प्रिमियर लिग, लिग कप फुटबल (इएफएल), महिला सुपर लिग र महिला […]

आईसीसी महिला टी–ट्वान्टी विश्वकप क्रिकेट : अस्ट्रेलियाले जित

काठमाडौं । आईसीसी महिला टी ट्वान्टी विश्वकप क्रिकेट अस्ट्रेलियाले जितेको छ । अस्ट्रेलियाको मेलबर्नमा आइतबार भएको फाइनल खेलमा उसले भारतलाई ८५ रनले पराजित गरेको हो । टस जितेर पहिले ब्याटिङ गरेको अस्ट्रेलियाले ४ विकेटको क्षतिमा १८४ रन जोडेको थियो । १८५ रनको लक्ष्यसहित जवाफी ब्याटिङमा उत्रिएको भारतले १० विकेट गुमाएर ९९ रन मात्र बनाउन सक्यो […]

हाम्रो टीम

संचालक तथा प्रबन्ध निर्देशक:मेगमन बुढा
सम्पादक : कृष्ण जि.एम

निर्देशक: भानु जोशी
क्राईमबिट प्रमुख : सागर थापा
जिल्ला ब्युरो: टेकबहादुर पुन

प्रमुख व्यवस्थापक : इराधा झाक्री मगर
प्रमुख सम्बाददाताहरु : शिवराज पन्थी, तुलबहादुर कुँवर मगर,
सुशीला (ओली) गिरी,जयप्रकाश पौडेल
सम्बाददाताहरु : टोपेन्द्र खनाल,शिव बस्नेत
सल्लाहकारहरु : बिपुल पोख्रेल,उदय जि.एम
कानुनी सल्लाहकार: वरिष्ठ अधिवक्ता रेवतीरमण भट्टराई

सामाजिक संजाल

सम्पर्क

एम.बि.के.एन मिडिया प्रा.लिद्वारा संचालित सिधा-पत्र डटकम
# सूचना तथा प्रसारण विभाग दर्ता नं . :– २४५९/०७७-०७८
#कम्पनी दर्ता नम्बर:- २४५५०७
# ठेगाना :- राजपुर गा.पा-२ दाङ,लुम्बिनी प्रदेश नेपाल
# सम्पर्क : – ९८५७८४०५१७
# बिज्ञापन : – ९८०९५६३२३६
# इमेल :- [email protected]