
Rgp1
Srbpu
Lnp
pku
Rgp
Sgr
Unsku
Ggp
Pbu
दाङ । लुम्बिनी प्रदेशका मुख्यमन्त्री डिल्ली बहादुर चौधरीको प्रमुख राजनीतिक सल्लाहकारमा नेपाली काङ्ग्रेसका नेता जानकीलाल बस्नेत नियुक्त हुनु भएको छ । मुख्यमन्त्री र मन्त्रीको पारिश्रमिक तथा सेवा सुविधा सम्बन्धी ऐन, २०७५ को दफा १० तथा अनुसूची-२ बमोजिम बस्नेतलाई मुख्यमन्त्रीको सचिवालयमा कामकाज गर्ने गरी प्रमुख राजनीतिक सल्लाहकारमा नियुक्त गरिएकाे हाे । बस्नेतलाई भदाै ३१ गतेदेखि लागु […]
काठमाडौं । नेपालका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड चीन पुग्नु भएको छ । चिनियाँ समकक्षी ली छ्याङको निमन्त्रणामा प्रधानमन्त्री प्रचण्ड एक साता लामो भ्रमणका लागि चिन पुग्नु भएको हो । संयुक्त राष्ट्र संघको महासभामा भाग लिन अमेरिकाको न्युयोर्कमा पुग्नु भएका प्रचण्ड उतैबाट आज बिहान चीनको हाङजाओ विमानस्थलमा अवतरण गर्नु भएको छ । प्रधानमन्त्री प्रचण्डलाई विमानस्थलमा चीनको […]
दाङ । संविधान दिवसको अवसर पारेर राष्ट्रिय स्वतन्त्र पार्टी लमही नगर कमिटीद्वारा लमहीमा रक्तदान कार्यक्रम सम्पन्न भएको छ । रास्वपा लमही नगर कमिटीले संविधान दिवसको अबसरमा आयोजना गरेको रक्तदान कार्यक्रमलाई नेपाल रेडक्रस सोसाइटी लमही शाखाले प्राविधिक सहयोग गरेको हो । नेरेसो लमही शाखाकि प्रमुख मनिषा थापा र आशा चाैधरीले सहजीकरण गरेको उक्त कार्यक्रममा महिला – […]
दाङ । नेकपा एमाले लुम्बिनी प्रदेश कमिटीको आयोजनामा आठौ संविधान दिवस दाङको राप्ती उपत्यका स्थित प्रदेश राजधानीमा मनाएको छ । पार्टीका लुम्बिनी प्रदेश अध्यक्ष राधाकृष्ण कडेलको अध्यक्षता र पार्टीका केन्द्रिय उपाध्यक्ष युवराज ज्ञवालिको प्रमुख आतिथ्यमा कार्यक्रम गरिएको हो । सो अवसरमा बोल्दै उपाध्यक्ष ज्ञवालिले नेपालको संविधान बिश्वकौ उत्कृष्ट भएको र यसलाइ कार्यान्वयन गर्न सरकारले तदारुकता […]
धनगढी । कैलालीको टीकापुर ‘नरसंहार’ घटनामा दोषी ठहर भएर जेल परेका सबै (चार) जनालाई रिहा गरिएको छ। संविधान दिवसको अवसर पारेर सरकारले बाँकी कैद मिनाहाका लागि गरेको सिफारिस राष्ट्रपतिबाट सदर भएपछि आज (बुधबार) चारै जना कारागारमुक्त भएका हुन् । तीन जना कैलाली कारागारमा थिए भने एक जना बालसुधार गृहमा। कैलाली कारागारमा रहेका ४१ वर्षीय बीरबहादुर […]
कपिलवस्तु । कपिलवस्तुको कृष्णनगरमा रोहित त्रिपाठीको अध्यक्षतामा ३५ सदस्यि वाइसीएल तथा शहनवाज खानको अध्यक्षतामा ४५ सदस्यि मुस्लिम मुक्ति मोर्चा आज मुस्लिम कमिटी हलमा गठन भएको छ। जनतासंग माओबादी विशेष रूपांतरण अभियान अन्तर्गत मुस्लिम मुक्ति मोर्चा नेपाल नगर समिति भेला कृष्णनगरमा सम्पन्न भएको छ। कार्यक्रमको अध्यक्षता नेकपा माओबादी केन्द्र कृष्णनगर नगर कमिटी अध्यक्ष जाबेद आलम खान, […]
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विदेशमा रहेका नेपालीलाई मतदानको व्यवस्था गरिने जानकारी दिएका छन्। संयुक्त राष्ट्रसङ्घको ७८औँ महासभामा सहभागी हुन अमेरिकामा रहेका उनले त्यहाँस्थित नेपाली सञ्चारकर्मीसँग आइतबार भएको भेटमा नेपाली नागरिकलाई मतादानको अधिकारबाट बञ्चित हुन नदिइने बताएका हुन् । त्यस्तै उनले विदेशमा रहेका नेपाली नागरिकलाई मतदानको व्यवस्था मिलाउन निर्वाचन आयोगलाई निर्देशन दिइसकेको जानकारी दिए। […]
दाङ । कम्युनिस्ट आन्दोलनमा क्रान्तिकारी रुपान्तरण गरौ ! ऐतिहासिक तीन अभियान सफल पारौ भन्ने मुल नाराका साथ पार्टीले असोज महिना भरी संचालन गर्ने संगठन निर्माण अभियानको बिस्तृत कार्ययोजना घोराही उपमहानगर समितिले तर्जुमा गरेको छ । कम्युनिस्ट पार्टी स्थापना भएको ७५ बर्ष पूरा भएकोले हिरक जयन्ती,लेनिनको मृत्यु भएको १ सय बर्ष पुगेकोले लेनिन स्मृति सताब्दी दिबस […]
कपिलवस्तु । कपिलवस्तु जिल्लाको विजयनगर गाँउ पालिका वडा नम्बर ७ गणेशपुरमा आज नेकपा माओबादी केन्द्रको जनतासंग माओबादी विशेष रुपान्तरण अभियान कार्यक्रममा सम्पन्न भएको छ। नेकपा माओबादी केन्द्रका विजयनगर गाँउपालिका अध्यक्ष नूरूल खानको अध्यक्षता तथा प्रमुख अतिथिमा नेकपा माओबादी केन्द्रका स्थायी समिति सदस्य तथा पूर्व युवा तथा खेल्कुद मन्त्री महेश्वर जंग गहतराज (अथक), विशिष्ट माओबादी केन्द्रका […]