
Bs1
Gsl
Pbu
काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)को केन्द्रीय कार्यसमितिको बैठक मंगलबार पनि बस्ने भएको छ । बैठक आज बिहान ११ बजे बस्ने तय भएको छ । यसअघि हिजो बसेको बैठकमा समूहगत छलफल भएको थियो । त्यस्तै समूहगत छलफलमा कोशीमा वरिष्ठ उपाध्यक्ष रोशन कार्की, मधेस प्रदेशमा वरिष्ठ उपाध्यक्ष बुद्धिमान तामाङ, बागमती प्रदेशमा वरिष्ठ उपाध्यक्ष विक्रम पाण्डे, गण्डकी […]
दाङ । नवीन राष्ट्रिय प्रजातन्त्र पार्टी दाङको क्षेत्र नम्बर १ को क्षेत्रीय अध्यक्ष पदमा बिनय बुढाथोकी चयन भएका छ्न । मंसिर ३० गते शनिबारका दिन देउखुरी क्षेत्र नम्बर -१ अन्तर्गत लमहीमा क्षेत्रीय अध्यक्ष लिलाराम यादबको अध्यक्षता तथा पार्टीका केन्द्रीय सदस्य मिना स्वर्णकारको प्रमुख आतिथ्यता र जिल्ला अध्यक्ष किशोर कुमार न्यौपानेको बिशिस्ट आतिथिमा सम्पन्न भएको पार्टीको […]
दाङ । संघीयताको कार्यान्वयन संगै प्रदेश लाई बलियो बनाउन आवश्यक भएको लुम्बिनी प्रदेश सकारका सभामुख तुलाराम घर्तिले बताउनु भएको छ । कानून निर्माणको बिषय जटील भएको हुँदा स्थानीय तहसंग प्रदेश सरकार अभियानलाई अगाडी बढाउदै मूलकानून संग नबाझीने गरी स्थानीय तहमा कानून निर्माण आवश्यक रहेको लुम्बिनी प्रदेश सरकारका सभामुख घर्तिले बताउनु भएको हो । प्रदेश सरकारसंगको […]
काठमाडौं । मध्यपहाडी संकल्प यात्राको क्रममा धनकुटा र भोजपुरको बिचमा पर्ने लेगुवा पुगेका एमाले अध्यक्ष केपी शर्मा ओलीमाथि एक व्यक्तिले आक्रमणको प्रयास गरेका छन् । अध्यक्ष ओलीलाई फूलमाला र अविरले स्वागत गर्ने लाइनमा बसेका एक व्यक्तिले आक्रमणको प्रयास गरेका हुन् । उनको आक्रमण लगत्तै एमाले कार्यकर्ताले ती व्यक्तिलाई कुटपिट गरेका थिए । महालक्ष्मी–५ धनकुटाका महेश […]
काठमाडौँ । नेकपा(माओवादी केन्द्र) ले पदाधिकारी बैठक बोलाएको छ । पछिल्लो राजनीति अवस्था,विशेष रूपान्तरण अभियान,सरकारको एक वर्षे कार्यकाल,पार्टी एकता,विधान सम्मेलन लगायत विषयमा छलफल गर्न बैठक बोलाएको प्रवक्ता अग्निप्रसाद सापकोटाले जानकारी दिनु भयो । त्यस्तै बैठक पुस ३ गते प्रधानमन्त्री निवास बालुवाटार बस्ने उहाँले बताउनु भयो । सोही बैठकले बाबुराम नेतृत्वको नेसपासँग एकता प्रक्रिया अगाडी बढाउन […]
काठमाडौं । आज राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को संसदीय दलको बैठक बस्दैछ । बैठक सोमबार अपराह्न ४ बजे पार्टी कार्यालय बनस्थलीमा बस्नेछ । त्यस्तै बैठकमा संसदीय दलको विधान,संसदको आगामी अधिवेशन लगायत विषयमा छलफल हुने सो पार्टीले जनाएको छ ।
नेपाली कांग्रेसका महामन्त्री गगन थापाले एनसेलमा अर्बौं घोटाला भएको छ भन्ने अनुमान लगाउन सकिने बताएका छन्। कांग्रेस ओखलढुंगाको सम्मेलनलाई मंगलबार सम्बोधन गर्दै थापाले कानुनको दुरूपयोग भएको पाइएमा दण्डित गरिनुपर्ने बताए। ‘हरेक दिन कुनै न कुनै काण्डबारे सुनिन्छ। केही समयअगाडि सुनको काण्डबारे सुनियो, हिजोआज कुनै पत्रपत्रिका हेर्नुभयो भने एनसेलको अर्बौं रुपैयाँ घोटालाको काण्ड सुन्नुहुन्छ,’ महामन्त्री थापाले […]
काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द विप्लवले देशमा शान्ति भाँड्न अदालत र न्यायाधीश नै सक्रिय बनेको आरोप लगाएका छन् । सोमबार जिल्ला अदालत काठमाडौँले महासचिव विप्लवसहित प्रवक्ता खड्गबहादुुर विश्वकर्मा, पोलिटब्युरो सदस्य माइला लामा लगायतका नाममा पक्राउ पुर्जी जारी गरेको विरोधमा विज्ञप्ति जारी गर्दै उनले उक्त आरोप लगाएका हुन् । त्यस्तै अदालतको उक्त कार्य […]
काठमाडौं । जिल्ला अदालत काठमाडौंले नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द (विप्लब) सहित चारजना नेताविरुद्ध पक्राउ पूर्जी जारी गरेको छ । सरकारले दर्ता गरेको राज्यविरुद्धको कसुरका दुई मुद्दामा उनीहरुलाई ३५ दिनभित्र अदालतमा उपस्थित हुन भनिएको छ । जिल्ला अदालत काठमाडौंले सोमबार गोरखापत्रमा प्रकाशन गरेको ३५ दिने सूचनामा नेकपाका महासचिव विप्लव, पोलिटब्यूरो सदस्य खड्गबहादुर विश्वकर्मा, माइला […]