दाङ । नेकपा एकीकृत समाजवादी पार्टीको पहिलाे लमही नगरस्तरीय पार्टी कार्यालयकाे बुधबार स्थापना गरिएको छ । नगर अध्यक्ष भु-मान्डब केसीकाे अध्यक्षयता तथा प्रतिनिधि सभाका सदस्य मेटमणि चाैधरिले रिवन काटी,तथा ब्यानर खाेलेर उद्धघाट्न गर्नु भएको थियाे । देउखुरीमा पहिलो पल्ट लमहीमा पार्टी कार्यालय स्थापना गरिएको हाे । लमही ५ नापी कार्यालयदेखि ठिक तल उक्त कार्यालय भबन […]
दाङ । दाङमा एमसीसीविरुद्ध व्यापक मसाल जुलुस घोराहीमा सम्पन्न भएको छ । नेपाल कम्युनिस्ट पार्टी, नेपाल कम्युनिस्ट पार्टी (मसाल), नेपाल कम्युनिस्ट पार्टी (क्रान्तिकारी माओवादी), राष्ट्रिय जनमोर्चा र नेकपा ( माले) को संयुक्त आयोजनामा कार्यक्रम सम्पन्न भएको छ । विरोध सभालई राजमो लुम्विनी प्रदेश सल्लाहकार शुरेस थापाले राष्ट्रघाती सम्झौता एमसीसी कुनै पनि हालतमा पास गर्न नहुने […]
दाङ । सरकारले जसरी भए पनि एमसीसी पास गर्ने तयारी थालेपछि देशैभर विरोध चर्किन थालेको छ । चौतर्फी विरोध भइरेकोमा एमसीसीको विरोधमा दाङको लमहीमा नेपाल कम्युनिस्ट पार्टी एकीकृत समाजवादी युवा संघ नेपाल, राष्ट्रिय जनमाेर्चा र नेपाल कम्युनिस्ट पार्टीले संयुक्त आयाेजनामा मसाल जुलुस प्रदर्शन गरेका छन् । एमसीसी खारेजीको माग गर्दै लमहीमा तीन दलले बजार परिक्रमा […]
दाङ । सामाजिक अभियन्ताको रुपमा स्थापित व्यक्तिहरुले नेकपा एमाले रोजेका छन् । लामो समय देउखुरी क्षेत्रमा काम गर्दै आएका राप्ती गाउँपालिकाका गंगाराम भट्टराई, गढवा गाउँपालिकामा मोहन पाण्डे(शंकर), दिपककुमार यादव लगायतका व्यक्ति एमालेमा प्रवेश गरेका छन् । नेकपा एमाले दाङ देउखुरीको आयोजनामा मंगलबार लमहीमा आयोजीत कार्यक्रममा ५१० जना नेता कार्यकर्ता एमालेमा प्रवेश गरेका हुन् । राष्ट्रिय […]
दाङ । नेपाली काङ्ग्रेसका केन्द्रीय सदस्य योगेन्द्र चौधरीले स्थानीय तहको निर्बाचनमा जनता सामु जाने कुनै एजेन्डा नभएपछि जनतालाई भ्रम छर्न कम्युनिष्टहरुले एमसीसीको बिरोध गरेको जिकिर गर्नु भएको छ । पाँच वर्षे सरकार चलाउने जिम्मा जनताले दिएपनि सत्ता चलाउन नसकेर बिचमै सरकार छोडेकोले जनता सामु जाने बिकल्पको रुपमा एमसीसीलाई अस्त्र बनाएको चौधरीको दाबि छ । आफु […]
दाङ । देउखुरीको राजपुर गाउँपालिका अन्तरगत नेकपा (माओवादी) केन्द्र राजपुरले वडा स्तरमा जन सम्बन्ध सुदृढ तथा संगठन विस्तार अभियान चलाएको छ । सोमबार राजपुर गाउँपालिका वडा नम्बर ६ का पार्टी कमिटी अध्यक्ष नेत्र बहादुर खत्रीको अध्यक्षता तथा लुम्बिनी प्रदेश कमिटीका सदस्य चक्रबहादुर खड्का (शिखर)को प्रमुख आतिथ्यता र राजपुर गाउँ कमिटीका अध्यक्ष श्याम बहादुर रोका मगरको […]
प्यूठान । मल्लरानी गाउँपालिका प्यूठानका अध्यक्ष अमंरध्वज राना र प्रमुख प्रशासकीय अधिकृत बालकृष्ण थापालाई स्थानीय विप्लव कार्यकर्ताले कालोमोसो दलेर भागेका छन् । वडा नम्वर ५ सरङकोटमा रहेको भूमी विकास आधारभूत विद्यालयमा पठनपाठन सम्वन्धी सरोकारवाला निकायहरुबीच छलफल चलिरहेका बेला एक्कासी यूवाहरुको समूहले कालोमोसो दलेर अभद्र व्यवहार गरेको प्रमुख प्रशासकीय अधिकृत थापाले प्रतिक्रिया दिए । ‘हामी विद्यालयमा […]
काठमाडौँ । अमेरिकी सहयोग परियोजना एमसीसी संसद्मा पेश गर्ने विषयमा सत्ता गठबन्धनमा सहमति भएको छ । आज बिहान प्रधानमन्त्री निवास बालुवाटारमा बसेको गठबन्धनको बैठकमा एमसीसी संसद्मा पेश गर्ने सहमति भएको हो । अबको केहीबेरमा कार्यव्यवस्था तथा परामर्श समितिको बैठक बस्नेछ। उक्त बैठकले प्रतिनिधिसभा बैठकको कार्यसूची तय गर्नेछ। आज दिउँसो १ बजे प्रतिनिधि सभाको बैठकमा एमसिसी […]
दाङ । दाङ देउखुरीको राजपुर गाउँपालिकामा नेकपा एमाले पार्टीले आफ्नो भातृ संगठन “राष्ट्रिय युवा संघ राजपुर ” गठन गरेको छ । राजपुर पार्टी अध्यक्ष हेमकुमार जिसिको अध्यक्षता तथा लुम्बिनी प्रदेश कमिटिका सदस्य धुर्व आचार्यको प्रमुख आतिथ्य र देवु बस्नेतको बिशिस्ट आतिथ्यमा राजपुरको ५ जंग्रहवामा भएको एक कार्यक्रमका बिच दिपक गिरीको अध्यक्षतामा ३४ सदस्यीय “राष्ट्रिय युवा […]