जप्रपा नेपालको नेतागण अभिनन्दन, पार्टी प्रवेश कार्यक्रम महाराजगंजको कुशहवामा सम्पन्न

कपिलवस्तु । जनता प्रगतिशील पार्टी,नेपालको नेतागणका अभिनन्दन,पार्टी प्रवेश एवं वडा भेला कार्यक्रम कपिलवस्तु जिल्लाको महाराजगंज नगरपालिका वडा नं ७ कुशहवामा सम्पन्न भएको छ । कार्यक्रममा बोल्दै प्रमुख अतिथि जनता प्रगतिशील पार्टी का उपाध्यक्ष फरहान अकबाल खानले जनता प्रगतिशील पार्टी किसान,मजदूर,गरिब हरूको पार्टी रहेको र किसानको हकहितका लागि आफूहरू आखरी सास सम्म लड्ने बताउदै पार्टीको साथ […]

नेपाली काँग्रेसको अभियान “घर घर जाऔँ, काँग्रेसलाई जिताऔँ”

दाङ । नेपाली कांग्रेसका केन्द्रीय सदस्य चन्द्र केसीले लुकाएर राखिएको अन्तरघातलाई भित्रैबाट पखाल्नुपर्ने बताएका छन । आगामी निर्बाचनमा काँग्रेसलाई हार्न छुट नभएको बताउँदै उनले त्यसका लागि घात र अन्तरघात जरैबाट निर्मुल पार्नुपर्ने अबस्था आएको बताए । नेपाली काँग्रेस दाङ क्षेत्र नम्बर १ ले सोमबार लमहीमा आयोजना गरेको “घर घर जाऔँ, काँग्रेसलाई जिताऔँ”अभियान कार्यक्रममा उनले यस्तो […]

अर्घाखाँचीमा सत्तारुढ गठबन्धनबीच चुनावी तालमेलको घोषणा

अर्घाखाँची । अर्घाखाँचीमा सत्तारुढ गठबन्धनमा रहेका पाँच दलले तीनै तहको निर्वाचनमा तालमेलको घोषणा गरेका छन्। सोमबार सन्धीखर्कमा पत्रकार सम्मेलन गरी गठबन्धनमा आबद्ध नेपाली कांग्रेस,नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, जनता समाजवादी पार्टी र राष्ट्रिय जनमोर्चाले आसन्न स्थानीय संगै संघ र प्रदेशको चुनावमा तालमेल गरेर जाने घोषणा गरेका हुन् । नेपाली कांग्रेस अर्घाखाँचीका जिल्ला सभापति केशव […]

दाङमा एमसीसी तथा मजदुर बिरोधी सरकार बिरुद्ध प्रदर्शन

दाङमा अखिल नेपाल ट्रेड युनियन महासंघ,अखिल नेपाल क्रान्तिकारी ट्रेड युनियन महासंघ र अखिल नेपाल क्रान्तिकारी ट्रेड युनियन महासंघले संयुक्त रुपमा घोराहीमा विरोध प्रदर्शन गरेका छन् । घोराहीको ट्राफिक चोकबाट शुरु भएको र्याली तथा प्रदर्शनमा एमसीसी खारेज गर, अमेरिकी साम्राज्यवाद मुर्दाबाद,भारतीय साम्राज्यवाद मुर्दाबाद, सम्पुर्ण मुक्तिकामि मजदुरहरु- एक हौ, मजदुर बिरोधी बिधेयकहरु- खारेज गर जस्ता गगनभेदी नारा […]

प्युठानमा ‘घरघर जाऔं, नेपाली काङ्ग्रेस जिताऔं’ अभियान सुरु

प्युठान । नेपाली कांग्रेसले प्युठानमा ‘घर–घर जाऔं, कांग्रेस जिताउ’ अभियान सञ्चालन गरेको छ । आगामी चुनावलाई लक्षित गर्दै अभियान थालिएको कांग्रेस प्युठानले बताएको छ। अभियानका केन्द्रीय प्रतिनिधी किरण पौडेलले आईतबार कालिका बिकास केन्द्रको सभाहल बिजुवारमा उद्घाटन गरि जिल्लामा अभियानको शुभारम्भ गर्नु भयो। यो अभियान एक महिना सम्म चल्ने छ । अभियान अन्तर्गत प्युठानका ६४ वटै […]

राप्रपा नेता श्याम कुमार मिश्र जसपामा प्रवेश

कपिलवस्तु । कपिलवस्तुका युवा नेता श्याम कुमार मिश्रा जनता समाजवादी पार्टीमा प्रवेश गरेका छन् । गत निर्वाचनमा राप्रपाबाट कृष्णनगर मेयरका उम्मेदवार बनेका मिश्र जसपा प्रवेशले माहोल तताएको छ । मिश्र काठमाडौंमा एक कार्यक्रमका विच प्रवेश गरेका हुन् । उनलाई जसपाले संघीय सदस्य पदमा मनोनीत गरेको नेता मिश्रले बताएका छन् । मिश्र कृष्णनगर क्षेत्रका लोकप्रिय नेताको […]

दाङमा राजमोको जिल्ला भेला,मसाल महामन्त्री सिंहद्वारा प्रशिक्षण

दाङ । राष्ट्रिय जनमोर्चा दाङको भेला सम्पन्न भएको छ । स्थानीय तह निर्वाचनको तयारी, संगठन निर्माण र परिचालनको योजना तर्जुमा गर्नको लागि भेला भएको हो । भेलाको उद्घाटन पार्टीका कार्यकारी अध्यक्ष रस्मिराज नेपालीले गर्नु भएको थियो । भेलामा नेपाल कम्युनिस्ट पार्टी (मसाल) का महामन्त्री मोहनविक्रम सिंहले समसामयिक विषय, कम्युनिस्ट आन्दोलन, कम्युनिस्ट आन्दोलन र पुँजीवादी चुनाव […]

महाराजगन्जमा ५ सय २५ जना नेकपा एमालेमा प्रवेश,एमाले बलियो बन्दै महाराजगन्ज

कपिलवस्तु । कपिलवस्तु जिल्लाकाे महाराजगन्ज नगरपालिकामा आयाेजिक कार्यकर्ता भेला तथा पार्टी प्रवेश कार्यक्रममा ५२५ जना कंग्रेस,लाेसपा, जसपा र अन्य पार्टी परित्याग गरि नेकपा एमाले पार्टीमा प्रवेश गरेका छन् । अब महाराजगन्जमा पनि नेकपा एमाले पार्टी बलियो बन्द‌ै गएको छ । कार्यकर्ता भेला तथा पार्टी प्रवेश कार्यक्रममा लाेकतन्त्रिक समाजवादी पार्टी,नेपाली कांग्रेस , जनता समाजवादी पार्टी लगायत […]

मुक्ति समाज कपिलवस्तुको अध्यक्षमा कोरी

कपिलवस्तु । नेपाल उत्पीडित जातीय मुक्ति समाज कपिलवस्तुको जिल्ला सम्मेलन शनिबार चन्द्रौटामा सम्पन्न भएको छ । ऐतिहासिक रुपमा सम्पन्न ५ औँ सम्मेलनबाट अध्यक्ष राम प्रघट कोरी, उपाध्यक्ष राम बहादुर सुनार, सचिव पदम सुनार, कोषाध्यक्ष खुम सुनार र सह सचिव जानकी विश्वकर्मा लगाएत ५१ सदस्य जिल्ला कमिटी गठन गरीएको छ । कार्यक्रमलाई सम्बोधन गर्दै नेकपा एमाले […]

हाम्रो टीम

संचालक तथा प्रबन्ध निर्देशक:मेगमन बुढा
सम्पादक : कृष्ण जि.एम

निर्देशक: भानु जोशी
क्राईमबिट प्रमुख : सागर थापा
जिल्ला ब्युरो: टेकबहादुर पुन

प्रमुख व्यवस्थापक : इराधा झाक्री मगर
प्रमुख सम्बाददाताहरु : शिवराज पन्थी, तुलबहादुर कुँवर मगर,
सुशीला (ओली) गिरी,जयप्रकाश पौडेल
सम्बाददाताहरु : टोपेन्द्र खनाल,शिव बस्नेत
सल्लाहकारहरु : बिपुल पोख्रेल,उदय जि.एम
कानुनी सल्लाहकार: वरिष्ठ अधिवक्ता रेवतीरमण भट्टराई

सामाजिक संजाल

सम्पर्क

एम.बि.के.एन मिडिया प्रा.लिद्वारा संचालित सिधा-पत्र डटकम
# सूचना तथा प्रसारण विभाग दर्ता नं . :– २४५९/०७७-०७८
#कम्पनी दर्ता नम्बर:- २४५५०७
# ठेगाना :- राजपुर गा.पा-२ दाङ,लुम्बिनी प्रदेश नेपाल
# सम्पर्क : – ९८५७८४०५१७
# बिज्ञापन : – ९८०९५६३२३६
# इमेल :- [email protected]