चण्डीदल गण भवनको मन्त्री झाँक्रीद्वारा शिलान्यास, समयमै सक्न निर्देशन

काठमाडौँ । सिंहदरबारस्थित चण्डीदल गणको ५ तले भवनको निर्माण हुने भएको छ । उक्त भवनको सहरी विकास मन्त्री रामकुमारी झाँक्रीले सोमबार शिलान्यास गरेकी हुन् । सहरी विकास तथा भवन निर्माण विभागको आयोजनामा निर्माण हुने उक्त भवन २२ महिनाभित्र सम्पन्न गर्ने लक्ष्य रहेको विभागले जनाएको छ । कूल ३६८ बेड क्षमताको उक्त भवन ६५ करोड ९५ […]

प्युठानको सरुमारानीमा सिंगो गाउँ नै एमालेमा प्रवेश,सबै पार्टी रित्तिए

प्युठान । प्युठान सरुमारानीको एक सिंगो गाउँ नै नेकपा एमालेमा प्रवेश गरेको छ । प्युठानको सरुमारानी गाउँपालिका वडा नम्बर ६ रज्जे पाङवाङमा नेकपा माओवादीबाट ६६ र नेपाली काँग्रेसबाट २३ घरपरिवार सहित जम्मा ८९ घर परिवार नेकपा एमालेमा प्रवेश गरेको एमाले प्युठान जिल्ला कमिटी सदस्य पुर्ख सिह सुनारले बताए । नेकपा एमालेले नै विकास र समृद्धिको […]

राजपुरमा नेपाल विद्यार्थी सँघको कमिटी बिस्तार

दाङ । राजपुर गाउँपालिकामा पालिका स्तरिय नेपाल विद्यार्थी सँघको कमिटी बिस्तार गरिएको छ । शनिबार राजपुर गाउँपालिकामा नेबिसँघ कमिटीलाई २१ सदस्यिय सहित पुर्णता दिईएको हो । सभापती एकराज यादब,उप-सभापती पिञ्जु बर्मा र सचिब पवन यादबको नेतृत्वमा रहेको पालिका स्तरिय नेबि सँघ कमिटीलाई पुर्णता दिईएको छ । जसको उपसभापतीमा कृष्ण कुमार यादब,सचिबमा राजेश यादब, सहसचिबहरु रोहीत […]

जनता प्रगतिशील पार्टीको केन्द्रीय सदस्यमा श्रवण उपाध्याय(राजन) मनोनयन

कपिलवस्तु । कपिलवस्तु जिल्लाको मायादेवी गाँउपालिका वडा नं ५ बलुहवा बस्ने श्रवण कुमार उपाध्याय ( राजन उपाध्याय) जनता प्रगतिशील पार्टी नेपालको केन्द्रीय सदस्यमा मनोनीत भएका छन् । पेशाले कानुन व्यवसायी रहेका उपाध्याय लाई आज जनता प्रगतिशील पार्टीका महासचिव ईश्वर दयाल मिश्रले उहाँ लाई केन्द्रीय सदस्यमा मनोनीत भएको केन्द्रीय अध्यक्ष हृदेयश त्रिपाठी हस्तारिक्षत पत्र हस्तांतरण गरेका […]

स्थानीय निर्वाचनलाई लक्ष्यित गरि जसपा लुम्बिनी प्रदेश पदाधिकारीको बैठक सम्पन्न

दाङ । जनता समाजवादी पार्टी लुम्बिनी प्रदेश पदाधिकारीको बैठक शनिबार दाङको लमहीमा सम्पन्न भएको छ । प्रदेश कमिटीका अध्यक्ष अशोक कुमार यादवको अध्यक्षतामा बसेको बैठकले तत्काल स्थानीय चुनावलाई लक्ष्यित गरि जिल्ला र पालिकाको बैठक तय गर्ने निर्णय गरेको छ । उक्त बैठकद्वारा आउदो चैत महिनाको ७ र ८ गते दाङको लमहीमा प्रदेश कमिटीको पुनः बैठक […]

काँग्रेसमय बनाउन लमही-७ मा टोल समिति गठन

दाङ । नेपाली काँग्रेसलाई मजबुत बनाउन यतीबेला देशैभर टोल समितीहरु गठन भईरहेका छन । दाङको देउखुरीमा पनि नेपाली काँग्रेसले टोल समिति गठन प्रक्रियालाई निरन्तरता दिईरहेको छ । शनिबार लमही नगरपालिका वडा नम्बर ७ (साबिक सतबरिया गाबिस वडा नम्बर २) मा १२ सदस्यिय टोल समिति गठन गरिएको छ । जसको सभापतीमा खुसीराम चौधरी निर्बिरोध निर्बाचित भएका […]

राष्ट्रिय सभाका निर्वाचित १९ सदस्यहरुले गरे शपथ ग्रहण

काठमाडौं । आज राष्ट्रिय सभामा निर्वाचित १९ सदस्यहरुले शपथ ग्रहण गरेका छन् । सिंहदरबार स्थित कानुन न्याय तथा मानव अधिकार समितिको कक्षमा आज आयोजित समारोहमा राष्ट्रिय सभा अध्यक्ष गणेश प्रसाद तिमिल्सिनाले सदस्यहरु लाई शपथ ग्रहण गराएर ब्याच वितरण गरे । राष्ट्रिय सभामा नेपाली कांग्रेसबाट ६,नेकपा माओवादी केन्द्रबाट ५,नेकपा एकीकृत समाजवादीबाट ५, नेकपा एमाले,जनता समाजवादी पार्टी […]

जनता प्रगतिशील पार्टी नेपालमा प्रवेश गर्नेको लहर

कपिलवस्तु । जनता प्रगतिशील पार्टी नेपालमा कपिलवस्तु जिल्लामा प्रवेश गर्नेको लहर चलिरहेको जनता प्रगतिशील पार्टीका केन्द्रीय महासचिव ईश्वर दयाल मिश्रले बताएका छन् । कपिलवस्तु जिल्लाको विभिन्न स्थानका सयौं को संख्यामा विभिन्न पार्टी परित्याग गरि जनता प्रगतिशील पार्टी तर्फ आकर्षण बढ्दै गएको छ । केन्द्रीय उपाध्यक्ष फरहान अकबाल खां तथा महासचिव ईश्वर दयाल मिश्रले पार्टीको विधान […]

युवाहरु नै देशका भविष्य हुन:खां नेपाली

कपिलवस्तु । नेकपा माओवादी केन्द्र को भातृ संगठन योङ कम्युनिष्ट लीग(YCL) कृष्णनगरको नगर सम्मेलन बाट कृष्णनगरका आरिफ अलि खां नगर कमिटी अध्यक्ष पदमा निर्विरोध चयन भएका छन। वृहस्पतिवारका दिन कृष्णनगर नगरपालिका वडा नं २मा योङ कम्युनिष्ट लीग(YCL) कृष्णानगरको सम्मेलनमा युवाहरुको उत्साह आरिफ अलि खां तिर बढ़ी रहेकाले पार्टीका नेताहरु पनि योङ कम्युनिष्ट लीग कृष्णानगरको अध्यक्षमा […]

हाम्रो टीम

संचालक तथा प्रबन्ध निर्देशक:मेगमन बुढा
सम्पादक : कृष्ण जि.एम

निर्देशक: भानु जोशी
क्राईमबिट प्रमुख : सागर थापा
जिल्ला ब्युरो: टेकबहादुर पुन

प्रमुख व्यवस्थापक : इराधा झाक्री मगर
प्रमुख सम्बाददाताहरु : शिवराज पन्थी, तुलबहादुर कुँवर मगर,
सुशीला (ओली) गिरी,जयप्रकाश पौडेल
सम्बाददाताहरु : टोपेन्द्र खनाल,शिव बस्नेत
सल्लाहकारहरु : बिपुल पोख्रेल,उदय जि.एम
कानुनी सल्लाहकार: वरिष्ठ अधिवक्ता रेवतीरमण भट्टराई

सामाजिक संजाल

सम्पर्क

एम.बि.के.एन मिडिया प्रा.लिद्वारा संचालित सिधा-पत्र डटकम
# सूचना तथा प्रसारण विभाग दर्ता नं . :– २४५९/०७७-०७८
#कम्पनी दर्ता नम्बर:- २४५५०७
# ठेगाना :- राजपुर गा.पा-२ दाङ,लुम्बिनी प्रदेश नेपाल
# सम्पर्क : – ९८५७८४०५१७
# बिज्ञापन : – ९८०९५६३२३६
# इमेल :- [email protected]