
Pbu
Ssbus
Ksbus
gms
Gsbus
Jsbus
Ksbus
Ksbus
bpmhl
Bsbus
Ssbus
Lsbus
Gsl
Ssbus
Rsbus
Bksbus5
Csbus
dsbus
Nssbus7
काठमाडौं-राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले आफ्ना पार्टीका सांसदहरूलाई आफन्त र साथीभाइलाई नियुक्ति दिलाउन नलाग्न स्पष्ट निर्देशन दिएका छन्। सिंहदरबारस्थित संसदीय दलको कार्यालयमा बसेको बैठकमा बोल्दै उनले यस्तो निर्देशन दिएका हुन्। बैठकमा सहभागी एक सांसदका अनुसार लामिछानेले भने, आफन्त र साथीभाइलाई नियुक्ति गर्न नलाग्नू। उनले यहाँसम्म आइपुग्नुमा जेन्जीहरूको बलिदान रहेको उल्लेख गर्दै सांसदहरूलाई […]
काठमाडौं । विभिन्न राजनीतिक दलनिकट १५ वटा विद्यार्थी संगठनहरुले सरकारले विद्यार्थी संगठनहरुमाथि प्रतिबन्ध लगाउने गरेको तयारीप्रति विरोध गर्दै देशव्यापी आन्दोलन घोषणा गरेका छन् । शुक्रबार काठमाडौंमा संयुक्त पत्रकार सम्मेलन गर्दै विद्यार्थी संगठनहरुले चरणबद्ध आन्दोलनको घोषणा गरेका हुन् । विद्यार्थी संगठनहरुमाथि प्रतिबन्ध लगाउने सरकारको निर्णय संविधान लोकतान्त्रिक मूल्य,मान्यताविपरीत तथा नागरिक अधिकारमाथिको प्रत्यक्ष आक्रमण भएको भन्दै उक्त […]
काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहले श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री दीपककुमार साहलाई पदबाट हटाउनुभएको छ । प्रधानमन्त्रीले राष्ट्रिय स्वतन्त्र पार्टी -रास्वपा) को सिफारिस अनुसार आज साहलाई पदमुक्त गरेका हुन् । मन्त्री साहले पदीय मर्यादाको दुरुपयोग गरी श्रीमती जुनु श्रेष्ठलाई स्वास्थ्य बीमा बोर्डको सदस्यमा मनोनयन गरेको भन्दै रास्वपाको केन्द्रीय अनुशासन आयोगले सभापति रवि लामिछाने समक्ष कारबाहीको […]
काठमाडौ: गगनकुमार थापा ले गत पुसमा सम्पन्न नेपाली कांग्रेसको विशेष महाधिवेशन विधानसम्मत रहेको बताएका छन्। विशेष महाधिवेशनविरुद्ध शेरबहादुर देउवा र पूर्णबहादुर खड्का ले दायर गरेको रिट निवेदनको जवाफ दिँदै थापाले उक्त महाधिवेशन कानुन र पार्टी विधानअनुसार नै भएको जिकिर गरेका हुन्। थापा समूहका अनुसार २४ मंसिर २०७८ मा सम्पन्न नेपाली कांग्रेस १४औं महाधिवेशन बाट निर्वाचित […]
काठमाडौँ । पक्राउ परेको १३ औँ दिनमा पूर्व गृहमन्त्री रमेश लेखक नेपाल प्रहरीको नम्बर–२ सशस्त्र प्रहरी गणबाट रिहा भएका छन् । पत्नी यशोदा लेखकको जिम्मा लगाएर रिहा गरिएको जिल्ला प्रहरी परिसर काठमाडौँका एसपी पवन भट्टराईले बताए । लेखकलाई अनुसन्धानको क्रममा खोजेको बखत हाजिर हुने गरी हिरासत मुक्त गरिएको भट्टराईले बताए । चैत १४ देखि गणमा […]
काठमाडौं । एमाले अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीलाई प्रहरीले रिहा गरेको छ । उनलाई अस्पतालमै परिवारको जिम्मा लगाइएको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी पवन कुमार भट्टराईले जानकारी दिए । बाँकी निर्णय उनको स्वास्थ्य अवस्था हेरेर चिकित्सकले गर्ने प्रहरीको भनाइ छ । जेनजी आन्दोलनमा दमन गरेको आरोपमा प्रहरीले उनलाई चैत १४ गते गुण्डु निवासबाट […]
दाङ । नेपाली काङ्ग्रेसले २०८२ साल चैत १० र ११ गते सम्पन्न केन्द्रीय कार्यसमिति बैठकको निर्णय अनुसार देशभर निर्वाचन समीक्षा कार्यक्रम सञ्चालन गर्ने भएको छ । लुम्बिनी प्रदेशमा नेपाली काङ्ग्रेसका सहमहामन्त्री योगेन्द्र चौधरीलाई जिम्मेवारी तोकिएको छ । यहीँ चैत २९ गते दाङको राप्ती गाउँपालिका स्थित भालुवाङमा कार्यक्रमको आयोजना गरिएको छ । सो कार्यक्रममा नेपाली काङ्ग्रेसका […]
काठमाडौँ । आज नेपालमा प्रजातन्त्र पुनर्बहाली भएको दिनको सम्झनामा विभिन्न कार्यक्रम आयोजना गरि जनआन्दोलन दिवस मनाइँदै छ । विसं २०४६ चैत २६ गते ३० वर्षीय पञ्चायती शासन व्यवस्थाको अन्त्य गर्दै प्रजातन्त्र पुनः स्थापना भएको सम्झनामा आज दिवस मनाउन लागिएको हो । विसं २०१७ पुस १ गते राजा महेन्द्रले सुरु गरेको पञ्चायती व्यवस्थाको अन्त्य २०४६ चैत […]
काठमाडौँ । पूर्वप्रधानमन्त्री तथा नेपाली काङ्ग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले आफू र आफ्नो परिवार विरुद्ध सरकारले अघि बढाएको सम्पत्ति शुद्धीकरण सम्बन्धि विषयमा बोलेका छन् । सम्पत्तिसम्बन्धी विषयमा प्रचारबाजीलाई उनले ‘भ्रामक र झुटा भनेका छन् । त्यस्तै देउवाले बुधबार साँझ फेसबुकमा नेपालको कानुनअनुसार सार्वजनिक पदमा रहँदा आफ्नो सम्पत्तिको यथार्थ विवरण सम्बन्धित सरकारी निकायमा पेस गरेको उल्लेख गरेका […]