
Rbs
Ssbus
Jsbus
Pbu
Gsbus
Gsl
gms
dsbus
Ddhbs
Nssbus7
Ratbs
Bksbus5
Csbus
Amb

Ggd
Rgs
Pvg
Sbs
nsb
Hal
Vor
Bbu
Rsb
Asm
Sls
Rgu
Ssm
Gst
Wsp
Bbbpu
Ksm
Tsm
Rgu

Mks
Rmb
Abd
sab
Ptm
Jmb
Gsb
Bml
Syp
bbt
Rpp
Jmb
Pls
काठमाडौं । आइतबार पदमुक्त भएसँगै पुनःनियुक्ति पाएका गृहमन्त्री रामबहादुर थापा बादलले शपथ लिएका छन् ।
राष्ट्रियसभा सदस्यबाट पदमुक्त भएपछि मन्त्री पद गुमाएका उनलाई प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिशमा राष्ट्रपति विद्यादेवी भण्डारीले पुनः नियुक्ति गरेकी हुन् ।
थापाले आइतबार साँझ राष्ट्रपति भण्डारीसमक्ष शपथ लिए । थापा संसद सदस्य नरहेको हुनाले संविधानको धारा ७८ अनुसार मन्त्री नियुक्ति भएका हुन् । थापा अब ६ महिनासम्म मन्त्री रहन सक्नेछन् ।
थापा राष्ट्रियसभामा निर्वाचित भएको दल नेकपा माओवादी केन्द्रले उनलाई निष्कासन गरेको पत्र राष्ट्रियसभामा पठाएको थियो । आइतबार संघीय संसद सचिवालयले थापालाई कारबाही गरेको पत्र राष्ट्रिय सभामा प्राप्त भएको सूचना जारी गरेपछि उनी पदमुक्त भएका थिए ।
