
Amb
gms
dsbus
Jsbus
Ddhbs
Csbus
Pbu
Gsl
Ratbs
Nssbus7
Rbs
Bksbus5
Gsbus
Ssbus
रुपन्देही । लुम्बिनी प्रदेशका मुख्यमन्त्री तथा नेकपा एमालेका केन्द्रीय सदस्य चेतनारायण आचार्यले दृढतापूर्वक जनताको पक्षमा उभिन कार्यकर्ता पंक्तिमा आग्रह गरेका छन् । नेकपा एमाले अर्घाखाँची-रुपन्देही सम्पर्क मञ्चको शनिबार बुटवलमा सम्पन्न बैठकलाई सम्बोधन गर्दै उनले संगठनलाई सक्रिय रुपमा परिचालन गर्दै निरन्तर समीक्षा र मूल्यांकनका साथ जनताको पक्षमा उभिनुपर्नेमा जोड दिएका हुन् । मुख्यमन्त्री आचार्यले निर्वाचन परिणामबारे […]
काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृशोक परेको छ । उनका पिता मोहनप्रसाद ओलीको ९७ वर्षको उमेरमा शुक्रबार बिहान भक्तपुरको गठ्ठाघरस्थित कोरियन अस्पतालमा निधन भएको ओलीको सचिवालयले जनाएको छ। केही समयदेखि अस्वस्थ रहेका उनी उपचारका क्रममा अस्पतालमा थिए । उनको पार्थिव शरीर भक्तपुरस्थित ओली निवास गुण्डुमा लगिनेछ र त्यसपछि आजै पशुपति आर्यघाटमा दाहसंस्कार […]
काठमाडौँ । गण्डकी प्रदेशका पूर्व सांसद दीपक मनाङे भनी चिनिने राजीव गुरुङले कैद सजाय भुक्तान गरेर आज छुटेका छन् । ज्यान मार्ने उद्योग दोषी ठहर भई डिल्लीबजार कारागार चलान भएका मनाङे कैद भुक्तान गरेर बुधबार छुटेका हुन् । चक्रे मिलन भनिने गुन्डा नाइके मिलन गुरुङमाथि विसं २०६१ वैशाख ३१ मा काठमाडौँको महाराजगन्जमा खुकुरी प्रहार गरेको […]
काठमाडौं । पूर्वप्रधानमन्त्री बाबुराम भट्टराई भोलि भारत जाने भएका छन् । भारतको नयाँ दिल्लीमा हुने एक कार्यक्रममा भाग लिन भट्टराई बुधबार भारत जान लागेका हुन्। ‘पूर्वप्रधानमन्त्री भट्टराई भारतको नयाँदिल्लीमा आयोजना हुने ‘NXT 2026’ ग्लोबल समिटमा सहभागी हुन भोलि भारत प्रस्थान गर्न लाग्नुभएको छ,’ भट्टराईको सचिवालयले जारी गरेको विज्ञप्तिमा उल्लेख छ । यो समिट मार्च १२, […]
दाङ । नेपाली काङ्ग्रेस दाङ क्षेत्र नम्बर–१ का उम्मेदवार तथा पार्टीका सहमहामन्त्री योगेन्द्र चौधरीले फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा निर्वाचनको मत परिणामले आफू विचलित नभएको बताएका छन् । काङ्ग्रेस दाङ–१ ले आज लमहीमा आयोजना गरेको निर्वाचन समिक्षा कार्यक्रमलाई सम्बोधन गर्दै चौधरीले आफुलाई मतदान गर्ने सम्पूर्ण मतदातालाई धन्यवाद दिदै निर्वाचन जित हारको प्रक्रिया स्वाभाविक रहेको उल्लेख […]
दाङ । दाङ क्षेत्र नम्बर १ मा नेपाली कम्युनिष्ट पार्टीका उम्मेदवार मेटमणी चौधरी,एमालेका उम्मेदवार रेवतीरमण शर्मा,स्वतन्त्र उम्मेदवार कुलप्रसाद केसीसहित १२ जना उम्मेदवारको जमानत जफत भएको छ । त्यस्तै चौधरी यस अघि दुई पटक सोही क्षेत्रबाट निर्वाचित भएका ब्यक्ती हुन् । तर,उनले यस पटक आफ्नो जमानत समेत जोगाउन सकेनन् । जमानत जोगाउन कुल सदर मतको १० […]
काठमाडौँ । प्रतिनिधिसभा निर्वाचनको समानुपातिक मतगणनामा श्रम संस्कृति पार्टीले ३ प्रतिशत थ्रेसहोल्ड पार गरेको छ। निर्वाचन आयोगको पछिल्लो मतपरिणाम अनुसार पार्टीले आवश्यक मत प्रतिशत कटाएको छ। यद्यपि, समानुपातिकको अन्तिम मतपरिणाम आइ नसकेकोले यसमा घटबढ हुनसक्ने देखिन्छ। यदि अन्तिम नतिजाअनुसार ३ प्रतिशत कटाए राष्ट्रिय पार्टी बन्नेछ। त्यस्तै निर्वाचन आयोगको वेबसाइटमा सार्वजनिक विवरणअनुसार श्रम संस्कृति पार्टीले हालसम्म […]
सर्लाही । सर्लाही जिल्लाको बलरा नगरपालिका वडा नम्बर–४ मा नेपाली कांग्रेसका नेता तथा पूर्व प्रमुख जिल्ला अधिकारी (सीडीओ) डा.कमलेश्वर सिन्हामाथि आक्रमण भएको छ। आइतबार आज दिउँसो करिब १२ः १० बजे बलरा–४ स्थित राजेश सिंहको घरको पूर्व तथा सुनिल सिंहको घरको उत्तरतर्फ रहेको बाटोमा आक्रमण भएको काङ्ग्रेसका स्थानीय नेता नवीन कुशहवाले जानकारी दिए । त्यस्तै डा.सिन्हा […]
धादिङ । धादिङ क्षेत्र नम्बर १ बाट रास्वपाकी आशिका तामाङ विजयी भएकी छन् । उनले ३९ हजार १२८ मत ल्याएर जित हासिल गर्दा एमालेका भूमिप्रसाद त्रिपाठीले १५ हजार ३२ मत पाए । त्यस्तै नेकपाका राजेन्द्र पाण्डेले १४ हजार ७०९ मत तथा कांग्रेसका कृष्ण रिजालले १० हजार ८० मत पाए ।