
Gsl
Gsbus
Ratbs
Csbus
Pbu
Ddhbs
Nssbus7
Jsbus
Amb
Bksbus5
Rbs
Ssbus
gms
dsbus

Gst
Asm
Rgu
Tsm
Wsp
Rsb
Sls
Pvg
Ggd
Ssm
nsb
Bbbpu
Rgu
Ksm
Sbs
Rgs
Bbu
Hal
Vor

Pls
Bml
Gsb
Rpp
Syp
bbt
Rmb
sab
Ptm
Jmb
Abd
Mks
Jmb
दाङ । नेपाली काङ्ग्रेस दाङ क्षेत्र नम्बर–१ का उम्मेदवार तथा पार्टीका सहमहामन्त्री योगेन्द्र चौधरीले फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा निर्वाचनको मत परिणामले आफू विचलित नभएको बताएका छन् ।
काङ्ग्रेस दाङ–१ ले आज लमहीमा आयोजना गरेको निर्वाचन समिक्षा कार्यक्रमलाई सम्बोधन गर्दै चौधरीले आफुलाई मतदान गर्ने सम्पूर्ण मतदातालाई धन्यवाद दिदै निर्वाचन जित हारको प्रक्रिया स्वाभाविक रहेको उल्लेख गर्दै जनताका मूल एजेन्डाप्रति आफू सधैँ उत्तरदायी रहने धारणा राखे ।
त्यस्तै उनले निर्वाचन आउँछन् र जान्छन्, तर जनताका अपेक्षा र मुद्दा सधैँ स्थायी रहने भन्दै ती विषयप्रति आफू निरन्तर प्रतिबद्ध रहने स्पष्ट पारे । “म थाकेको छैन,हारेको छैन,आगामी निर्वाचनको चिन्ता छ,”चौधरीले भने । चौधरीले नेपाली काङ्ग्रेसको संगठनलाई अझ सुदृढ बनाउन वडा तहबाटै सक्रिय भएर काम गर्न नेता तथा कार्यकर्तालाई आग्रह समेत गरेका छन् ।
