
Rbs
Csbus
gms
Jsbus
Gsbus
dsbus
Pbu
Nssbus7
Ddhbs
Amb
Ratbs
Bksbus5
Gsl
Ssbus

Ssm
Wsp
Rsb
Hal
Rgu
Bbu
nsb
Sbs
Ksm
Ggd
Asm
Vor
Sls
Rgs
Gst
Pvg
Rgu
Tsm
Bbbpu

Abd
Gsb
Mks
Jmb
sab
Bml
Jmb
Rpp
Syp
Ptm
Rmb
Pls
bbt
दाङ । दाङ क्षेत्र नम्बर १ मा नेपाली कम्युनिष्ट पार्टीका उम्मेदवार मेटमणी चौधरी,एमालेका उम्मेदवार रेवतीरमण शर्मा,स्वतन्त्र उम्मेदवार कुलप्रसाद केसीसहित १२ जना उम्मेदवारको जमानत जफत भएको छ ।
त्यस्तै चौधरी यस अघि दुई पटक सोही क्षेत्रबाट निर्वाचित भएका ब्यक्ती हुन् । तर,उनले यस पटक आफ्नो जमानत समेत जोगाउन सकेनन् । जमानत जोगाउन कुल सदर मतको १० प्रतिशत ल्याउनु पर्छ । दाङ १ मा जम्मा सदरमत ७६ हजार तीनसय ८९ रहेको छ । जसको १० प्रतिशत ७ हजार ६ सय ३९ हुन्छ । तर,मेटमणीले ४ हजार नौसय ६५ मत मात्रै ल्याएका छन् ।
यस्तै एमालेबाट दाङ १ मा प्रतिनिधिसभा सदस्यका उम्मेदवार रेवतीरमण शर्माको पनि जमानत जफत भएको छ । शर्माले ६ हजार ८ सय २५ मात्रै मत प्राप्त गरेका छन् । उनी पूर्व लुम्बिनी प्रदेशसभा सदस्य समेत हुन् ।
