
Rks
Ksb
Ksb
Usb
Gsb
Rsb
jsb
Bsn
Ssb
Ksb
Csb
Ssb
Ppu
Tgp
Nsb
Fmb

Gsb
Hl1
Tsb
Ssb
Usb

ptl
Nps
Rgu
दाङ । नेकपा माओवादी केन्द्रका नेता जीवन गौतम एमाले प्रवेश गरेका छन् । शुक्रबार एमाले अध्यक्ष केपी शर्मा ओलीले गौतमलाई एमाले प्रवेश गराएका हुन् ।
त्यसक्रममा अध्यक्ष ओलीले एमालेमा रहेर मात्रै देशमा योगदान गर्न सकिन्छ भन्ने पुष्टि भएको बताए । दाङ जिल्लाका गौतम माओवादी नेता नारायणकाजी श्रेष्ठ निकट मानिन्छन् ।
त्यस्तै उनी नेकपा माओवादी केन्द्रका दाङ इन्चार्ज तथा केन्द्रीय सदस्य थिए । स्थानीय तहको निर्वाचनमा मेयरको टिकट नपाएपछि पार्टीसँग रुष्ट बनेका थिए
