
Nsb
Usb
Ppu
Ksb
Ksb
Ssb
Rks
Tgp
Ssb
Bsn
Ksb
Rsb
Gsb
Csb

Hl1
Gsb
Ssb
Tsb
Usb

ptl
Nps
Rgu
काठमाडौं । प्रतिनिधिसभाको अधिवेशन २५ पुसमा बोलाइएको छ । राष्ट्रपति विद्यादेवी भण्डारीले २५ पुसको दिउँसो १ बजे बस्ने गरी प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी हुन् ।
त्यस्तै प्रतिनिधिसभाको अधिवेशन सरकारको सिफारिसमा राष्ट्रपतिले आह्वान गर्ने संवैधानिक व्यवस्था छ ।
