
Ksb
Ksb
Rks
Bsn
Usb
Gsb
Ppu
Nsb
Ssb
Ssb
Tgp
Ksb
Rsb
Csb

Tsb
Usb
Ssb
Gsb
Hl1

Nps
ptl
Rgu
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले पद तथा गोपनीयताको शपथ लिएका छन् ।
उनले शीतल निवासमा राष्ट्रपति विद्यादेवी भण्डारीबाट शपथ लिएका हुन् । सोमबार नै उपप्रधानमन्त्री र मन्त्रीहरुले पनि शपथ लिनेछन् ।
