
Gsl
Bs1
Pbu
दाङ । लुम्बिनी प्रदेशका नवनियुक्त मुख्यमन्त्री लिला गिरीले पद तथा गोपनियताको सपथ लिएका छन् । उनी सँगै कृष्णा केसी (माओबादी केन्द्र) र चेतनारायण आचार्य (एमाले) का तर्फबाट बिना बिभागिय मन्त्री पदको सपथ लिएका छन् । त्यस्तै उनिहरुलाई लुम्बिनी प्रदेशका प्रमुख अमिक शेरचनले बिहीवार सपथ खुवाएका हुन् । यस अघि माओवादी केन्द्रबाट संसदीय दलका नेता जोख […]
दाङ । विदा भएर जादै गरेका लुम्बिनी प्रदेशका मुख्यमन्त्री कुलप्रसाद केसीले प्रदेशवासीको नाममा सम्बोधन गरेका छन् । मुख्यमन्त्री तथा मन्त्रीपरिषद् कार्यालय राप्ती उपत्यका देउखुरीमा पत्रकार सम्मेलन गर्दै उनले प्रदेशवासिको नाममा सम्बोधन गरेका हुन् । त्यस्तै केसीले पाँच वर्षे उपलब्धि समेत सार्वजनिक गरेका छन् । उनले प्रदेश राजधानी घोषणा र व्यवस्थापनलाई पहिलो उपलब्धि मानेका छन् । […]
दाङ । लुम्बिनी प्रदेशको मुख्यमन्त्रीमा एमालेका लिला गिरी नियुक्त भएका छन् । नेकपा माओवादी केन्द्र र नेकपा एमालेको सहमति अनुसार लुम्बिनी प्रदेशमा ढाई ढाई वर्ष सरकार चलाउने सहमति भएको छ। बुधवार प्रदेश प्रमुख अमिक शेरचनले एमाले पोलिटब्यूरो सदस्य एवं प्रदेश संसदीय दलका नेता गिरीलाई संविधानको धारा १६८ (२) अनुसार मुख्यमन्त्रीमा नियुक्ति गर्नु भएको छ । […]
काठमाडौं । मधेस प्रदेशको मुख्यमन्त्रीमा जसपा संसदीय दलका नेता सरोजकुमार यादव नियुक्त भएका छन् । प्रदेश प्रमुख हरिशंकर मिश्रले यादवलाई मुख्यमन्त्रीमा नियुक्त गरेका हुन् । यादवले आजै सत्तारूढ दल नेकपा एमाले, माओवादी केन्द्र, जनमत र २ जना स्वतन्त्र गरी ६३ सांसदको समर्थनमा यादवले मुख्यमन्त्रीमा दाबी पेस गरेका थिए । १०७ सिट रहेको मधेस प्रदेशमा बहुमतका […]
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले विश्वासको मत पाएका छन् । प्रधानमन्त्री प्रचण्डले विश्वासको मत मागेकोसम्बन्धी प्रस्तावको पक्षमा प्रतिनिधिसभाको २७५ सदस्यमध्ये २६८ जनाले मतदान गरेका छन् । बैठकमा जम्मा २ सय ७० जना उपस्थित थिए । त्यस्तै प्रधानमन्त्रीलाई उनको दल नेकपा माओवादी केन्द्र, नेपाली कांग्रेस, नेकपा एमाले, राष्ट्रिय स्वतन्त्र पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी, जनता समाजवादी […]
दाङ । लुम्बिनी प्रदेशका मुख्यमन्त्री कुलप्रसाद केसीले मंगलबार राप्ती उपत्यका देउखुरी स्थित लुम्बिनी सभाहलमा राजनीतिक सल्लाहकारदेखि एक दर्जन बढी कर्मचारीहरू प्रशंसापत्र सहित सम्मान गरेका छन् । त्यस्तै प्रदेश राजधानी राप्ती उपत्यका देउखुरीमा स्थापना गर्न अमह भुमिका निर्वाह गर्ने र आफुलाई सहयाेग गरेको भन्दै बिदाई भएर जाँदै गर्दा मुख्यमन्त्री केसीले मुख्य राजनीतिक सल्लाहकार अमरबहादुर डाँगी, मुख्य […]
दाङ । नेपाली काङ्ग्रेस दाङ क्षेत्र नम्बर १ ले लुम्बिनी प्रदेशको राजधानी अन्तरगतका रोक्का जग्गाहरु फुकुवाको माग गरेको छ । नेपाली काङ्ग्रेसका क्षेत्रिय सभापति भेषराज पाण्डेले प्रेस विज्ञप्ती जारी गर्दै जग्गा फुकुवाको माग गरेका हुन् । प्रदेश सरकारले दाङको देउखुरी र अर्घाखाँचीलाई समेटेर स्थाई राजधानी घोषणा गरेको हो । प्रदेश सरकारले राजधानी क्षेत्र अन्तरगत पर्ने […]
काठमाडौं । संसदको पहिलो बैठक आज दिउँसो १ बजे बस्दैछ । सङ्घीय संसद सचिवालयका सहायक प्रवक्ता दशरथ धमलाका अनुसार सङ्घीय संसद्को पहिलो अधिवेशनको सबै तयारी पूरा भएको छ । सङ्घीय संसद्अन्तर्गतको प्रतिनिधि सभा र राष्ट्रिय सभा दुवैको बैठक आज एकसाथ बस्दैछ । सचिवालयले सत्तापक्ष र प्रतिपक्ष दलका सांसदलाई दलीय प्रतिनिधित्वको आधारमा बस्न मिल्ने गरी सिटको […]
काठमाडौं । प्रथम जननिर्वाचित प्रधानमन्त्री वीपी कोइराला आफूमाथि आठ/आठ वटा मृत्युदण्डका मुद्दा अदालतमा चलिरहेका बेला राष्ट्रिय एकताका लागि जीवन अर्पण गर्न तयार भएर राष्ट्रिय एकता तथा मेलमिलापको नीति लिई स्वदेश फर्किएको सम्झनामा आज मेलमिलाप दिवस मनाइँदैछ । विसं २०३३ पुस १६ गते नेपाली कांग्रेसका संस्थापक नेतासमेत रहहेका कोइरालाको नेतृत्वमा सर्वोच्च नेता गणेशमान सिंह, नेत्री शैलजा […]