
Gmk
gst
Pbu
Anm
Mbdvs
Gisld
Ksm
Rbs
Sds
mbd

Wsp
Rgs
Sbs
Asm
Gst
Hal
Sls
Rgu
Bbbpu
Pvg
Tsm
nsb
Ggd
Vor
Bbu
Rsb
Ssm
Ksm
Rgu

Pls
Jmb
sab
Jmb
Bml
Rpp
Gsb
Ptm
Rmb
Mks
Syp
bbt
Abd
काठमाडौं । आईसीसी महिला टी ट्वान्टी विश्वकप क्रिकेट अस्ट्रेलियाले जितेको छ । अस्ट्रेलियाको मेलबर्नमा आइतबार भएको फाइनल खेलमा उसले भारतलाई ८५ रनले पराजित गरेको हो । टस जितेर पहिले ब्याटिङ गरेको अस्ट्रेलियाले ४ विकेटको क्षतिमा १८४ रन जोडेको थियो । १८५ रनको लक्ष्यसहित जवाफी ब्याटिङमा उत्रिएको भारतले १० विकेट गुमाएर ९९ रन मात्र बनाउन सक्यो । भारतले पहिलो चोटि फाइनल खेलेको हो भने अस्ट्रेलियाले उपाधि कब्जा गरेको पाँचपटक पुगेको छ ।
