
Ssb
Tgp
Fmb
Ksb
Ssb
Ksb
Csb
Rks
Usb
Bsn
Gsb
Ppu
Rsb
jsb
Nsb
Ksb

Tsb
Gsb
Hl1
Usb
Ssb

Rgu
Nps
ptl
काठमाडौं । सरकारले बैशाख तेस्रो सातासम्मको लागि रंगशाला र खेल स्थल बन्द गर्ने निर्णय गरेको छ ।
उपप्रधान एवं रक्षामन्त्री ईश्वर पोखरेलको नेतृत्वमा रहेको कोभिड–१९ रोकथाम तथा नियन्त्रण उच्च स्तरीय समन्वय समितिको बुधबार बसेको बैठकले आगामी बैशाख १८ गते सम्मलाई बन्द गर्ने निर्णय गरेको हो ।
नेपाली खेलकुदको सर्वोच्च निकाय राष्ट्रिय खेलकुद परिषद् राखेपले मंगलबार मात्रै विश्वमा महामारीको रुपमा फैलिएको कोरोना भाईरसको जोखिमबाट बच्न एक साताका लागि सम्पूर्ण खेल गतिविधि बन्द गर्न निर्देशन दिएको थियो । राखेपको निर्णयसँगै अखिल नेपाल फुटबल संघ एन्फाले आयोजना गरिरहेको बी डिभिजन लिग समेत स्थगित भएको थियो ।
