
Gmk
Gisld
Pbu
mbd
Sds
Ksm
Anm
Rbs
Mbdvs
gst

Ksm
Vor
Wsp
nsb
Sbs
Rgs
Hal
Asm
Rgu
Sls
Pvg
Ssm
Ggd
Rgu
Tsm
Bbbpu
Gst
Bbu
Rsb

Rpp
bbt
Syp
Jmb
Jmb
Mks
Ptm
sab
Gsb
Bml
Pls
Abd
Rmb
लण्डन । इंग्लिस फुटबलका सम्पूर्ण गतिविधि स्थगित भएको छन् ।
कोरोना भाइरसको विश्वव्यापी महामारी फैलिएका बेला त्यसबाट जोगिने प्रयास स्वरुप इंग्ल्याण्डका सबै फुटबल गतिविधिहरू कम्तिमा आउँदो अप्रिल ३० सम्मका लागि स्थगित भएका हुन् ।
यसबाट इंग्ल्याण्डमा हुने सबै खेल प्रभावित भएका छन् । इंग्लिस प्रिमियर लिग, लिग कप फुटबल (इएफएल), महिला सुपर लिग र महिला च्याम्पियनसिपका खेलहरु स्थगित भएका हुन् ।
स्कटल्याण्ड, वेल्स र उत्तरी आयरल्याण्डका सबै खेलहरु हाललाई पछि सारिएका छन् । हालको सिजन लम्बिने फुटबल एसोसिएसनले बताएको छ । अहिलेको नियम अनुसार जारी सिजन जुन १ मा अन्त्य हुने थियो ।
