
Ratbs
Gsl
Rbs
Nssbus7
gms
Ddhbs
Ssbus
Syees
Bksbus5
Csbus
dsbus
syysr
Jsbus
Gsbus
Amb
Pbu

Wsp
Rgs
Gst
Tsm
Bbu
Rgu
Ggd
Ksm
Hal
Vor
Asm
Pvg
Rsb
Sls
nsb
Rgu
Ssm
Sbs
Bbbpu

sab
Abd
Rpp
bbt
Gsb
Rmb
Pls
Mks
Bml
Jmb
Ptm
Jmb
Syp
शिक्षक सेवा आयोगले सञ्चालन गर्न लागेको निम्न माध्यामिक तहको शिक्षक लाइसेन्स परीक्षाको लागि करिब दुई लाखले फारम भरेका छन् ।
शिक्षक सेवा आयोगका प्रवक्ता सुदर्शन मरहट्टाको अनुसार एक लाख ७५ हजार जनाले परीक्षा फारम भरेको जानकारी दिए ।
आयोगले यही कात्तिक १८ गते दिउँसो एक बजे निमावि तहको शिक्षक लाइसेन्स परीक्षा नेपालभर ६७५ परीक्षा केन्द्रमा सञ्चालन गर्ने तयारी गरेको छ ।
आयोगले लोकसेवा आयोगको परीक्षा केन्द्रसँग जुध्न गएको भन्दै सोमबार बागमती प्रदेश काठमाडौं जिल्लाका निमावि शिक्षक लाइसेन्स परीक्षा केन्द्र परिवर्तन गरेको थियो ।
