
nsm
Pbu
Ssbus
Ssbus
ssbus
Sssbus1
Sssbus1
Ssbus
Gsl
tssbus

nsb
Sbs
Tsm
Ggd
Pvg
Gst
Vor
Rgu
Hal
Rgs
Bbbpu
Bbu
Sls
Rgu
Rsb
Ksm
Wsp
Ssm
Asm

Syp
Gsb
Mks
Jmb
Rmb
sab
Ptm
Jmb
Abd
Rpp
Pls
Bml
bbt
काठमाडौं । नेपाल आयल निगमले इन्धनको मूल्य घटाएको छ । आइतबार हिजो मध्यरातिदेखि पेट्रोल, डिजेल र मट्टितेलको मूल्य प्रतिलिटरमा ३ रुपैयाँ घटाएको हो । अब पेट्रोल लिटरको १७५ तथा डिजेल र मट्टितेल लिटरको १७२ रुपैयाँ पर्नेछ ।
यस्तै हवाई इन्धनको मूल्य पनि घटेको छ । आन्तरिकतर्फ प्रतिलिटर २० रुपैयाँ र बाह्यतर्फ प्रतिकिलोलिटर २२५ डलर (करिब प्रतिलिटर ३० रुपैयाँ) घटेको निगमले जनाएको छ ।
त्यस्तै नयाँ मूल्य अनुसार हवाई इन्धन आन्तरिकतर्फ प्रतिलिटर १७० र बाह्यतर्फ प्रतिकिलोलिटर १ हजार ४२० डलर पर्नेछ । खाना पकाउने एलपी ग्यासको मुल्य भने हेरफेर भएको छैन ।
