
Pbu
ssbus
Sssbus1
Ssbus
Sssbus1
tssbus
Ssbus
Gsl
nsm
Ssbus

nsb
Bbu
Sbs
Rsb
Ggd
Rgu
Gst
Asm
Tsm
Hal
Ssm
Vor
Ksm
Rgs
Pvg
Bbbpu
Wsp
Rgu
Sls

Rpp
bbt
Bml
Rmb
sab
Ptm
Pls
Jmb
Abd
Syp
Gsb
Mks
Jmb
दाङ । दाङमा भोलीबाट बजार र सार्वजनिक सवारी साधन संचालनमा आउने भएका छन् ।
बिहान ६ बजे देखि साँझ ७ बजे सम्म बजार, उद्योगधन्दा कलकारखाना खुल्ने र सार्वजनिक यातायातका सवारी साधनहरु पनि जोर बिजोरका आधारमा संचालनमा आउने जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी प्रमुख गणेश चन्दले जानकारी दिनु भएको छ ।
दाङका प्रमुख जिल्ला अधिकारी गोविन्द रिजालको अध्यक्षतामा घोराहीमा आइतबार बसेको सुरक्षा समितिको बैठकले लकडाउनलाई खुकुलो बनाउदै लैजाने निर्णय गरेको हो । बैठकमा नेपाली सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरी र अनुसन्धान प्रहरीका प्रमुख तथा प्रतिनिधिको सहभागिता रहेको थियो ।
