
Rgp
Rgp1
Sgr
Ggp
Srbpu
Lnp
Unsku
pku
Pbu

Bbu
Ssm
Ggd
Rgs
Wsp
Bbbpu
nsb
Pvg
Sbs
Tsm
Vor
Gst
Sls
Hal
Rsb
Ksm
Rgu
Rgu
Asm

Jmb
Mks
Gsb
bbt
Rmb
Bml
Abd
Ptm
Pls
Syp
Jmb
Rpp
sab
काठमाडौं । नेपाल सरकारले भारतले एकलौटी कब्जा जमाउने प्रयास गर्दै आएको नेपाली भूमि लिम्पियाधुरा, लिपुलेक र कालापानी क्षेत्र समेटिएको राजनीतिक तथा प्रशासनिक नक्सा पास गरेको छ ।
आफ्नो अतिक्रमित भूमि फिर्ता ल्याउन नेपाल सरकारले ऐतिहासिक कदम चालेको हो ।
नेपाल–अंग्रेस युद्धपछि १८१६ मा भएको सुगौली सन्धीमा नेपालको सीमा कालीनदीको मुहान अर्थात लिम्पियाधुरा हुने उल्लेख भए पनि भारतले अधिपत्य जमाउँदै आएको थियो ।
सरकारले नयाँ नक्सा स्वीकृत गरेसँगै अब नेपालको निसान छाप, सरकारी कामकाज र विद्यालयलगायत सम्पूर्ण क्षेत्रमा भारतद्वारा अतिक्रमित भूमि र देशको संघिय स्वरुप समेटिएको अद्यावधिक नक्सा प्रयोग भएको छ । यो समाचार आजको राजधानी दैनिकमा टेनिस रोकाले लेखेका छन् ।
